Description About Song
Title : Bachunjeli lai | बाँचुन्जेलि लाई
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic
Voice : Ram Krishna Dhakal / Lata Mangeshkar | राम कृष्ण ढकाल / लता मङ्गेश्कर
Lyrics : Ananda Adhikari | आनन्द अधिकारि
Music/Arrange : Shikhar Santosh / Kiran Kandel | शिखर सन्तोष / किरण कँडेल
CRBT : 0130036585
PRBT : 60434292
Other RBT :N/A
⏭ Thak You ⏮

x
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
{बाँचुन्जेलिलाई }--४
{नदि भन्छ बगी रहुँ, सृष्टि भन्छ चली रहुँ }--२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
{बाँचुन्जेलिलाई }--४
{नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु
बिझाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु }--२
कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ
सपना त सपना हो बिपनामा रित्ति हाल्छ
बिपनीमा रित्ति हाल्छ
{बाँचुन्जेलिलाई }--४
{नपरोस् टुटेर जाने कसम र किरिया खान
नपरोस् छिन् भरको लागी झिनो साहारा बन्न }--२
सुन झैँ सुन्दर तारा कस्ले पो टिप्या छ र
मरे पछी को स्वोर्ग कस्ले पो देख्या छ र
कस्ले पो देख्या छ र
{बाँचुन्जेलिलाई }--४
नेपाली
{फूल भन्छ फुली रहुँ, जुन भन्छ चम्कि रहुँ }--२मन त भन्छ सबै संग माया मोह राखी रहुँ
{बाँचुन्जेलिलाई }--४
{नदि भन्छ बगी रहुँ, सृष्टि भन्छ चली रहुँ }--२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
{बाँचुन्जेलिलाई }--४
{नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु
बिझाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु }--२
कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ
सपना त सपना हो बिपनामा रित्ति हाल्छ
बिपनीमा रित्ति हाल्छ
{बाँचुन्जेलिलाई }--४
{नपरोस् टुटेर जाने कसम र किरिया खान
नपरोस् छिन् भरको लागी झिनो साहारा बन्न }--२
सुन झैँ सुन्दर तारा कस्ले पो टिप्या छ र
मरे पछी को स्वोर्ग कस्ले पो देख्या छ र
कस्ले पो देख्या छ र
{बाँचुन्जेलिलाई }--४
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated