Description About Song
Title : Jaula relaima | जाउँला रेलैमा
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Journey, Hope
Voice : Kamal Khatri | कमल खत्री
Lyrics : Kamal Khatri | कमल खत्री
Music : Kamal Khatri | कमल खत्री
Arrange/Mix/Master : Rikesh Gurung (Keys) | रिकेश गुरुङ्ग किज
Sarangi : Prince nepali | प्रिन्स नेपाली
Recording,Studio : DoReMi

x
हाम्रो मायामा कुरा चल्यो, जात र भतको }--२
मानिस ठुलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ
खै कुरा बुझेको ?, खै कुरा बुझेको ?
{आब जाउँला रेलैमा, माया तिम्रो साथैमा }--२
{दु:ख र सुख जीवनको पाटो, सँग सँगै बिताउँला
आए जति बधा र अड्चन, साथ तिम्रो छोड्ने छैन }--२

{यो हाम्रो माया सँसारै लाई, सबैलाई देखाउनु छ
खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ }--२

नेपाली
{ बैरि भयो यो सारा दुनिया, चोखो मायाकोहाम्रो मायामा कुरा चल्यो, जात र भतको }--२
मानिस ठुलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ
खै कुरा बुझेको ?, खै कुरा बुझेको ?
{आब जाउँला रेलैमा, माया तिम्रो साथैमा }--२
{दु:ख र सुख जीवनको पाटो, सँग सँगै बिताउँला
आए जति बधा र अड्चन, साथ तिम्रो छोड्ने छैन }--२
{आब जाउँला रेलैमा, माया तिम्रो साथैमा }--२
{यो हाम्रो माया सँसारै लाई, सबैलाई देखाउनु छ
खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ }--२
{आब जाउँला रेलैमा, माया तिम्रो साथैमा }--२
{आब जाउँला रेलैमा, माया तिम्रो साथैमा }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated