♫ Description About Song ♫
Lyrics of Mero Pani Haina Ra? Yo Desh in nepali, romanized style.
Lyrics of Mero Pani Haina Ra? Yo Desh
♫ Title : Mero Pani Haina Ra? Yo Desh | यो पनि हैन र? यो देश
♫ Genere : National, QnA Type
♫ Voice : Prakash Saput | प्रकाश सपुत
♫ Group Vocal :
Devendra Bablu | देवेन्द्र बब्लु
Sunil BK | सुनिल बि.क.
Amit Sunar | अमृत सुनार
Bishal Ghimire | बिषाल घिमिरे
Aakash Nepali | आकाश नेपाली
Prema Rana Magar | प्रेम राना मगर
Gyanu Pariyar | ज्ञान परियार
Parbati Subedi | पार्वती सुवेदि
Mina Shirish | मिना शिरिष
Rupi Sinjali Magar | रुपि सिञ्जालि मगर
♫ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Music Arranger/ Producer : Ganga Thapa | गंगा थापा
♫ Music Arrangement / Background Music / Sound Design / Mixing & Mastering: Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫Live Rhythms:
♫ Dhime/Chyabrung/Jhyali: Bhuwan Gandharbha
♫ Sarangi: Hemanta Kanchha Rasaily
♫ Flute: Gopal Dev
♫ Sehnai: Dhan Bdr Gurung
♫ Recordists: Kamal Thapa, Kiran BK, Govinda BK
♫ Studio: Prism Recording Studio
♫ Dubbing: Dipen Dhami (Dreams Studio)
Lyrics of Mero Pani Haina Ra? Yo Desh in nepali, romanized style.
Lyrics of Mero Pani Haina Ra? Yo Desh
♫ Title : Mero Pani Haina Ra? Yo Desh | यो पनि हैन र? यो देश
♫ Genere : National, QnA Type
♫ Voice : Prakash Saput | प्रकाश सपुत
♫ Group Vocal :
Devendra Bablu | देवेन्द्र बब्लु
Sunil BK | सुनिल बि.क.
Amit Sunar | अमृत सुनार
Bishal Ghimire | बिषाल घिमिरे
Aakash Nepali | आकाश नेपाली
Prema Rana Magar | प्रेम राना मगर
Gyanu Pariyar | ज्ञान परियार
Parbati Subedi | पार्वती सुवेदि
Mina Shirish | मिना शिरिष
Rupi Sinjali Magar | रुपि सिञ्जालि मगर
♫ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Music Arranger/ Producer : Ganga Thapa | गंगा थापा
♫ Music Arrangement / Background Music / Sound Design / Mixing & Mastering: Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫Live Rhythms:
♫ Dhime/Chyabrung/Jhyali: Bhuwan Gandharbha
♫ Sarangi: Hemanta Kanchha Rasaily
♫ Flute: Gopal Dev
♫ Sehnai: Dhan Bdr Gurung
♫ Recordists: Kamal Thapa, Kiran BK, Govinda BK
♫ Studio: Prism Recording Studio
♫ Dubbing: Dipen Dhami (Dreams Studio)
x
गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ
जन्माएको आमाले हो घाँस काट्दा काट्दै
बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै
हामीलाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर
तर...
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
हो हो हो.. हो हो हो
हा हा हा.. हा हा हा
घर खेत लग्यो पहिरोले छैन खानि अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिन पर् नि जापान जर्मन चाइना
नेपालमा जन्म लेर कहिल्यै सुख पाइन
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर...
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
भूगोल पनि विकट मेरो जाति पनि तल्लो
एकै बारको यो जिन्दगी बनाइदिया खल्लो
ठुलालाई चैन शाहिबाउ सानालाई ऐन
के के तन्त्र आयो भन्छन् मलाई आया छैन
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
हा हा हा हा, हा हा हा हा
ला ला ला ला, ला ला ला ला
नेपालमै बसम भनी छैन रोजगारी
सात समुन्द्र तरी गए मुटु गाँठो पारि
आत्म सम्मान बेची बेची विदेशीको गुलाम
देश सम्झेर रुन्छ मन कसो गरी भुलाम
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
खेती पाती गरम भने जग्गा जमिन छैन
जागिर गरम व्यापार गरम ठाउँमा मान्छे भइन
अर्ब खर्ब बजेट आउँछ केले खान्छ केले
मेरो जीवन साइकल सँगै थोत्रो सि सी ले ले
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
टाठो बाठो मान्छेलाई त यो देश फेरि सही हो
हामी जस्तो नागरिक त अनागरिक भइयो
कैले होला भने जस्तो नयाँ नेपाल आउनी
जे जे भानि जस्तो भानि देशकै माया लाउनि
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
नेपाली
यही देशको सीमा भित्र मैले जन्म लिएँगोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ
जन्माएको आमाले हो घाँस काट्दा काट्दै
बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै
हामीलाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर
तर...
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
हो हो हो.. हो हो हो
हा हा हा.. हा हा हा
घर खेत लग्यो पहिरोले छैन खानि अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिन पर् नि जापान जर्मन चाइना
नेपालमा जन्म लेर कहिल्यै सुख पाइन
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर...
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
भूगोल पनि विकट मेरो जाति पनि तल्लो
एकै बारको यो जिन्दगी बनाइदिया खल्लो
ठुलालाई चैन शाहिबाउ सानालाई ऐन
के के तन्त्र आयो भन्छन् मलाई आया छैन
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
हा हा हा हा, हा हा हा हा
ला ला ला ला, ला ला ला ला
नेपालमै बसम भनी छैन रोजगारी
सात समुन्द्र तरी गए मुटु गाँठो पारि
आत्म सम्मान बेची बेची विदेशीको गुलाम
देश सम्झेर रुन्छ मन कसो गरी भुलाम
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
खेती पाती गरम भने जग्गा जमिन छैन
जागिर गरम व्यापार गरम ठाउँमा मान्छे भइन
अर्ब खर्ब बजेट आउँछ केले खान्छ केले
मेरो जीवन साइकल सँगै थोत्रो सि सी ले ले
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
टाठो बाठो मान्छेलाई त यो देश फेरि सही हो
हामी जस्तो नागरिक त अनागरिक भइयो
कैले होला भने जस्तो नयाँ नेपाल आउनी
जे जे भानि जस्तो भानि देशकै माया लाउनि
हामीलाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर....
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated