Description About Song
Title : Bato bhariko chhita mero bhagama | बाटो भरिको छिटा मेरो भगमा
Movie/Album : DIARRY | डायरी
Genere : Filmy, Sentimental, Life
Voice : Swapnil Sharma | स्वप्निल शर्मा
Lyrics : Swapnil Sharma, Manas Raj | स्वप्निल शर्मा, मनस राज
Music : Swapnil Sharma | स्वप्निल शर्मा
Arrange : Shailesh Shrestha | शैलेष श्रेष्ठ
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Bato bhariko chhita mero bhagama | बाटो भरिको छिटा मेरो भगमा
Movie/Album : DIARRY | डायरी
Genere : Filmy, Sentimental, Life
Voice : Swapnil Sharma | स्वप्निल शर्मा
Lyrics : Swapnil Sharma, Manas Raj | स्वप्निल शर्मा, मनस राज
Music : Swapnil Sharma | स्वप्निल शर्मा
Arrange : Shailesh Shrestha | शैलेष श्रेष्ठ
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
भाँचिएको मन राखौँ कहाँ
कर्म कस्तो यो आफुलाई सरापेँ
सपना भर्दै थेँ पोखिए सारा
अल्झिएँ म भुमरी मा
ईश्वर आज तेरो जित भो मेरो हार भो
बाटो भरिको छिटा मेरो भगमा
भाँचिएको मन राखौँ कहाँ
चोट जति मेरो भाग्यमा राखिदियौ
मागे के मैले दैब किन रिसायौ
सहनाई खोजेथेँ शंक पर्यो भागमा
भाँचिएको मन राखौँ कहाँ
सोचेजस्तो यो जिवन हुने भए
आफ्नो भाग्य म आफैँ लेख्थेँ
हजारौँ मा परिदिएँ
ईश्वर आज तेरो जित भो मेरो हार भो
ना ना ना ना ना ना ना ...
नेपाली
बाटो भरिको छिटा मेरो भगमाभाँचिएको मन राखौँ कहाँ
कर्म कस्तो यो आफुलाई सरापेँ
सपना भर्दै थेँ पोखिए सारा
अल्झिएँ म भुमरी मा
ईश्वर आज तेरो जित भो मेरो हार भो
बाटो भरिको छिटा मेरो भगमा
भाँचिएको मन राखौँ कहाँ
चोट जति मेरो भाग्यमा राखिदियौ
मागे के मैले दैब किन रिसायौ
सहनाई खोजेथेँ शंक पर्यो भागमा
भाँचिएको मन राखौँ कहाँ
सोचेजस्तो यो जिवन हुने भए
आफ्नो भाग्य म आफैँ लेख्थेँ
हजारौँ मा परिदिएँ
ईश्वर आज तेरो जित भो मेरो हार भो
ना ना ना ना ना ना ना ...
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated