Description About Song
Title : Kinideu na saila dai | किनिदेउ न साईँला दाई
Movie/Album : A MERO HAJUR 2 | ए मेरो हजुर २
Genere : Filmy, Romantic, Request, Love
Voice : Sadhana Sargam | साधना सरगम
Lyrics : Basanta Sapkota | बसन्त सापकोटा
Music : Basanta Sapkota | बसन्त सापकोटा
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई }--२
{म त लाउँदिन मलमल को सारी, मलाई गुन्यू चोलो मनपर्छ
म त गर्दिन आर्काको देखासिखि, मलाई नेपाली माया मनपर्छ }--२
मलाई कानैमा उनेर ढुंग्री लाउन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई
{मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा भेष
प्राण भन्दा प्यारो लाग्छ, मलाई मेरै देश }--२
{मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई

नेपाली
{मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाईमलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई }--२
{म त लाउँदिन मलमल को सारी, मलाई गुन्यू चोलो मनपर्छ
म त गर्दिन आर्काको देखासिखि, मलाई नेपाली माया मनपर्छ }--२
मलाई कानैमा उनेर ढुंग्री लाउन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई
{मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा भेष
प्राण भन्दा प्यारो लाग्छ, मलाई मेरै देश }--२
{मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated