Description About Song
Title : Bhanchhan kohi jindagi yo | भन्छन कोही जिन्दगी यो
Movie/Album : Kusum | कुसुम
Genere : Life, Romantic, Inspiring, Joy, Happy
Voice : Kunti Moktan | कुन्ति मोक्तान
Lyrics : Madan Dipabim | मदन दिपविम
Music : Shila Bahadur Moktan | शिला बहादुर मोक्तान
Audio : Music Nepal | म्युजिक नेपाल
CRBT : 0130004072
PRBT : N/A
Other RBT : N/A

x
कोही भन्छन जिन्दगी यो, डुबि जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै, अमुल्य उपहार
मानिस को जुनी झैँ, के छ र बराबर
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
{आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल आउन नाचौँ, रिस-राग फाली }--२
दुई वचन मिठो बोलिदेउ ... ... ...
मिठो वचन बोल्दैमा, के नै हाम्रो जान्छ र
मै हुँ भन्ने मान्छे ले, पनि खै के लान्छ र
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
{दिउँसो सुक्ने शीत पनि, बिहान हाँसिरन्छ
ओईलि झर्ने फूल पनि, हाँस्दै बाँचिदिन्छ }--२
जति पाउछौँ जिउन जिन्दगी ... ... ...
पाएको यो जिन्दगी, नबिताउ है रोएर
मनको मैलो पखालौँ, मायाले धोएर
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
भन्छन कोही जिन्दगी यो, करकलाको पानी जस्तै हो
कोही भन्छन जिन्दगी यो, डुबि जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै, अमुल्य उपहार
मानिस को जुनी झैँ, के छ र बराबर
{बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो }--३
नेपाली
भन्छन कोही जिन्दगी यो, करकलाको पानी जस्तै होकोही भन्छन जिन्दगी यो, डुबि जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै, अमुल्य उपहार
मानिस को जुनी झैँ, के छ र बराबर
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
{आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल आउन नाचौँ, रिस-राग फाली }--२
दुई वचन मिठो बोलिदेउ ... ... ...
मिठो वचन बोल्दैमा, के नै हाम्रो जान्छ र
मै हुँ भन्ने मान्छे ले, पनि खै के लान्छ र
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
{दिउँसो सुक्ने शीत पनि, बिहान हाँसिरन्छ
ओईलि झर्ने फूल पनि, हाँस्दै बाँचिदिन्छ }--२
जति पाउछौँ जिउन जिन्दगी ... ... ...
पाएको यो जिन्दगी, नबिताउ है रोएर
मनको मैलो पखालौँ, मायाले धोएर
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
भन्छन कोही जिन्दगी यो, करकलाको पानी जस्तै हो
कोही भन्छन जिन्दगी यो, डुबि जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै, अमुल्य उपहार
मानिस को जुनी झैँ, के छ र बराबर
{बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated