Description About Song
Ajambari Laula Pirati Lyrics in Nepali from Movie GANGSTER BLUES by Kali Prasad Baskota and Melina Rai. ajambari laula pirati lyrics
Title : Ajambari launla pirati | अजम्बरी लाउँला पिरती
Movie/Album : Gangster Blues | ग्याङ्स्टर ब्लुज
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Kali Prasad Baskota, Melina Rai | काली प्रसाद बास्कोटा, मेलिना राई
Lyrics : Sabin Ektaare, Kali Prasad Baskota | सबिन एकतारे, कालि प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग

x
मायामा हुन्न केही डर हैन र ?
यो मनलाई त्यो मनको खबर,छैन र ?
मायामा बग्दै जाने रहर छैन र ?
रातले जुनलाई, चाहे जस्तो
दिनले घामलाई, पाए जस्तो
अजम्बरी लाउँला पिरती हो हो
अजम्बरी लाउँला पिरती
लुकामारी खेल्छ किन, घाम र जुन
अनि पो हुन्छ रात र दिन
आफ्नै आकाश आफ्नै धर्ती
अनि हाम्रो आफ्नै होला साँझ बिहान
खै केले, खै केले खान्छ
नि खै केले खान्छ
नि कुटु-कुटु मन मेरो किन
कहिले तितो कहिले मिठो
यस्तो कथा रैछ माया मुटुको सुन
घामपानीले मायालाई छुन्छ र ?
हो, मायाको रङ्ग मधुरो हुन्छ र ?
यो मनलाई त्यो मनको खबर, छैन र ?
मायामा बग्दै जाने रहर छैन र ?
किनाराले नदीलाई डोर्याए जस्तो
नदीले सागर पाए जस्तो
अजम्बरी लाउँला पिरती हो हो
अजम्बरी लाउँला पिरती
नेपाली
मनको हुन्न केही भर हैन र ?मायामा हुन्न केही डर हैन र ?
यो मनलाई त्यो मनको खबर,छैन र ?
मायामा बग्दै जाने रहर छैन र ?
रातले जुनलाई, चाहे जस्तो
दिनले घामलाई, पाए जस्तो
अजम्बरी लाउँला पिरती हो हो
अजम्बरी लाउँला पिरती
लुकामारी खेल्छ किन, घाम र जुन
अनि पो हुन्छ रात र दिन
आफ्नै आकाश आफ्नै धर्ती
अनि हाम्रो आफ्नै होला साँझ बिहान
खै केले, खै केले खान्छ
नि खै केले खान्छ
नि कुटु-कुटु मन मेरो किन
कहिले तितो कहिले मिठो
यस्तो कथा रैछ माया मुटुको सुन
घामपानीले मायालाई छुन्छ र ?
हो, मायाको रङ्ग मधुरो हुन्छ र ?
यो मनलाई त्यो मनको खबर, छैन र ?
मायामा बग्दै जाने रहर छैन र ?
किनाराले नदीलाई डोर्याए जस्तो
नदीले सागर पाए जस्तो
अजम्बरी लाउँला पिरती हो हो
अजम्बरी लाउँला पिरती
ajambari laula pirati lyrics in nepali
⏭ Thak You ⏮
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated