Description About Song
Title : Bhanchhu aaja, manka kura | भन्छु आज, मनका कुरा
Movie/Album : Ma Yesto Geet Gaauchu | म यस्तो गीत गाउँछु
Genere : Filmy, Love, Romantic, Dedication
Voice : Sugam Pokhrel, Anju Panta | सुगम पोखरेल, अन्जु पन्त
Lyrics : Sudarshan Thapa | सुदर्शन थापा
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Arrange : Maharaj Thapa | महराज थापा
Song Mixing : Kishwor Thapa | किशोर थापा
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
जुनी जुनी, सम्म मेरै, हुन्छ्यौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी
जुनी जुनी, सम्म मेरै, हुन्छौ भने तिमी
जिन्दगी को, कुनै मोडमा, रुनु पर्यो भने
आफ्नै सम्झि परेली, छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छौ भने तिमी
भन्छु आज, मनका कुरा ... ...
{तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई
भविष्य सम्झिइर बाँच्न, सजिलो हुन्छ मलाई }--२
मेरा खुशी, सबै नै, तिम्लाई दिन्छु, मेरो हुन्छ्यौ भने तिमी
ति हातले यि परेली, छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छ्यौ भने तिमी...
{तिमी बहेक अरु छैन, जिवनमा ठुलो कुरा
तिमी भए सबै पुरा, हुँदैनन् केहि अधुरा }--२
सुम्पिदिन्छु तिमीलाई, जिन्दगि नै, मेरो हुन्छौ भने तिमी
ति हातले यि परेली, छुन्छौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छ्यौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी
जुनी जुनी, सम्म मेरै, हुन्छ्यौ भने तिमी ...
नेपाली
भन्छु आज, मनका कुरा, सुन्छ्यौ भने तिमीजुनी जुनी, सम्म मेरै, हुन्छ्यौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी
जुनी जुनी, सम्म मेरै, हुन्छौ भने तिमी
जिन्दगी को, कुनै मोडमा, रुनु पर्यो भने
आफ्नै सम्झि परेली, छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छौ भने तिमी
भन्छु आज, मनका कुरा ... ...
{तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई
भविष्य सम्झिइर बाँच्न, सजिलो हुन्छ मलाई }--२
मेरा खुशी, सबै नै, तिम्लाई दिन्छु, मेरो हुन्छ्यौ भने तिमी
ति हातले यि परेली, छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छ्यौ भने तिमी...
{तिमी बहेक अरु छैन, जिवनमा ठुलो कुरा
तिमी भए सबै पुरा, हुँदैनन् केहि अधुरा }--२
सुम्पिदिन्छु तिमीलाई, जिन्दगि नै, मेरो हुन्छौ भने तिमी
ति हातले यि परेली, छुन्छौ भने तिमी
आफ्नै सम्झि परेली, छुन्छ्यौ भने तिमी
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी
जुनी जुनी, सम्म मेरै, हुन्छ्यौ भने तिमी ...
⏭ Thak You ⏮
awesome lyrics
ReplyDelete