Description About Song
Title : Daiba hey... | दैव हे...
Movie/Album : MANJARI | मन्जरी
Genere : Filmy, QnA Type, Life
Voice : Sanup Paudel | सनुप पौडेल
Lyrics : Sabin Singh(EkTaare), Kali Prasad Baskota | सबिन सिंह(एकतारे), कालि प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
Title : Daiba hey... | दैव हे...
Movie/Album : MANJARI | मन्जरी
Genere : Filmy, QnA Type, Life
Voice : Sanup Paudel | सनुप पौडेल
Lyrics : Sabin Singh(EkTaare), Kali Prasad Baskota | सबिन सिंह(एकतारे), कालि प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
x
जहाँ भारी नहोस, यो जीवन
जहाँ एउटै बनोस, बिपना सपना
अनि बैरी नहोस, आफ्नै मन
{भीडमा खोजुँ, कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ, कि वसन्तमा खोजुँ...
दैव हे.... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ }--२
{उडाउँछौ कहिले आकाशमा, बादल सरी हो }--२
झारी दिन्छौ फेरि किन, बनाई झरी
बग्छु म फेरि पनि, खहरेकै भेल बनी
लहर हरू दियौ, सागर छ खै कहाँ ?
सपना हरू दियौ, संसार खै कहाँ ?
दैव हे... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ...
{यति धेरै नाता र साइनो, सब निभाउनु नै छ हो }--२
एउटा नाता जोड्न अरू, फुकाउनु रै छ
सुल्झाउन खोज्छु जति, बल्जिन्छ गाँठो परि
नाता हरू सँगै, बन्धन दियौ किन ?
सपना हरू सँगै, उल्झन दियौ किन ?
दैव हे... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ
नेपाली
कहिले आउँछ होला, त्यो एक दिनजहाँ भारी नहोस, यो जीवन
जहाँ एउटै बनोस, बिपना सपना
अनि बैरी नहोस, आफ्नै मन
{भीडमा खोजुँ, कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ, कि वसन्तमा खोजुँ...
दैव हे.... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ }--२
{उडाउँछौ कहिले आकाशमा, बादल सरी हो }--२
झारी दिन्छौ फेरि किन, बनाई झरी
बग्छु म फेरि पनि, खहरेकै भेल बनी
लहर हरू दियौ, सागर छ खै कहाँ ?
सपना हरू दियौ, संसार खै कहाँ ?
दैव हे... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ...
{यति धेरै नाता र साइनो, सब निभाउनु नै छ हो }--२
एउटा नाता जोड्न अरू, फुकाउनु रै छ
सुल्झाउन खोज्छु जति, बल्जिन्छ गाँठो परि
नाता हरू सँगै, बन्धन दियौ किन ?
सपना हरू सँगै, उल्झन दियौ किन ?
दैव हे... त्यो सपनाको गाउँ...
छ कहाँ, मलाई देखाऊ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated