Description About Song
Title : Khani ho yahmu ye kanchha | खानि हो यामु ए कान्छ
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Solo, Romantic, Love
Voice : Trishna Gurung | तृष्णा गुरुङ्ग
Lyrics : Trishna Gurung | तृष्णा गुरुङ्ग
Music/Arrange : Trishna Gurung | तृष्णा गुरुङ्ग
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
कम्मर मा कोक्रो निधार मा डोको ओठैमा हाँसो लिई
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
{खानि हो यामु ए कान्छा खानि हो यामु ए}..२
{सातौँ जनम तिम्रै नाम गरेँ मैले गरेँ मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म}..२
हातमा समाई सय घुम्ति घुमाई भगाई लानु रे
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
{खानि हो यामु ए कान्छा खानि हो यामु ए}..५
नेपाली
{खानि हो यामु ए कान्छा खानि हो यामु ए}..२कम्मर मा कोक्रो निधार मा डोको ओठैमा हाँसो लिई
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
{खानि हो यामु ए कान्छा खानि हो यामु ए}..२
{सातौँ जनम तिम्रै नाम गरेँ मैले गरेँ मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म}..२
हातमा समाई सय घुम्ति घुमाई भगाई लानु रे
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
{खानि हो यामु ए कान्छा खानि हो यामु ए}..५
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated