Description About Song
Title : Magera Paune Bhaye ma | मागेर पाउने भए म
Movie/Album : Khalanayak | खलनायक
Genere : Filmy, Love, Detication
Voice : Dipak Limbu | दिपक लिम्बु
Lyrics : KrishnaHari Baral, Dayaram Pande, Shankar Adhikari(Ghayal) | कृष्ण हरि बराल, दयाराम पाण्डे, शंकर अधिकारी(घयल)con
Music/Arrange : Chetan Sapkota, Fanindra Rai | चेतन सापकोटा, फणिन्द्र राई
CRBT : N/A
PRBT : N/A
Other RBT :N/A

x
भाकेर मिल्ने भए म, सारा देवी देऊता भाक्थेँ }--२
{फूल छर्न नसकुँला म, तिमी हिँड्ने बाटो भरि }--2
काँडाहरु पन्छ्याउँला, मुस्कुराउनु यसैगरि
किनेर पाउने भए म, आफैँ लाई नै बेचिदिन्थेँ
सुख सबै तिम्रो पेवा, दु:ख जति आफैँ लिन्थेँ
{जाहँ तिमी पाउ राख्छ्यौ त्यहि ठाऊँ प्यारो हुन्छ }--2
तिमी बिना एकै छिन सास फेर्न गाह्रो हुन्छ
रोजेर पाउने भए म, सबै जन्म तिम्लाई रोज्थेँ
जिउ ज्यानै बाजि राखि सँधै तिम्रो खुसि खोज्थेँ
मागेर पाउने भए म, तिम्रो लागि खुसी माग्थेँ
भाकेर मिल्ने भए म, सारा देवी देऊता भाक्थेँ
नेपाली
{मागेर पाउने भए म, तिम्रै लागि खुसी माग्थेँभाकेर मिल्ने भए म, सारा देवी देऊता भाक्थेँ }--२
{फूल छर्न नसकुँला म, तिमी हिँड्ने बाटो भरि }--2
काँडाहरु पन्छ्याउँला, मुस्कुराउनु यसैगरि
किनेर पाउने भए म, आफैँ लाई नै बेचिदिन्थेँ
सुख सबै तिम्रो पेवा, दु:ख जति आफैँ लिन्थेँ
{जाहँ तिमी पाउ राख्छ्यौ त्यहि ठाऊँ प्यारो हुन्छ }--2
तिमी बिना एकै छिन सास फेर्न गाह्रो हुन्छ
रोजेर पाउने भए म, सबै जन्म तिम्लाई रोज्थेँ
जिउ ज्यानै बाजि राखि सँधै तिम्रो खुसि खोज्थेँ
मागेर पाउने भए म, तिम्रो लागि खुसी माग्थेँ
भाकेर मिल्ने भए म, सारा देवी देऊता भाक्थेँ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated