Description About Song
Title : Pirati ko dori badhu jasto lagyo | पिरति को डोरि बाधुँ जस्तो लाग्यो
Movie/Album : Anmol | अन्मोल (The Album of Birendra Hang Labung Limbu & Bijeta Thebe Limbu)
Genere :Romantic, Love, Modern
Voice : Melia Rai | मेलिना राई
Lyrics : Bijeta Thebe Limbu | बिजेता थेबे लिम्बु
Music/Arrange : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Arranger : Rajan Ishan | राजन ईशान
-A Rubusha Creative Works Presentation
CRBT :N/A
PRBT :N/A
Other RBT :N/A

x
मुटु सँग मुटु साटुँ जस्तो लाग्यो }--२
चिहाएर हेर्यौ कि यो मन भित्र
माया को सागर मा डुबुँ जस्तो लाग्यो
पिरति को डोरि बाधुँ जस्तो लाग्यो
मुटु सँग मुटु साटुँ जस्तो लाग्यो
{बैँस को बेला सोह्र र सत्र यस्तै को सँगिनी
माया मै झुम्छ माया मै रम्छ पलहरु सँगिनी }--२
{पिरति को बाटो कठिन हुन्छ भन्छन
तर पनि मिठो मिठो हुन्छ भन्छन }--२
त्यसैले मायामा परुँ जस्तो लाग्यो
मुटु सँग मुटु साटुँ जस्तो लाग्यो
चिहाएर हेर्यौ कि यो मन भित्र
माया को सागर मा डुबुँ जस्तो लाग्यो
पिरति को डोरि बाधुँ जस्तो लाग्यो
मुटु सँग मुटु साटुँ जस्तो लाग्यो
{भुल भन्छन कोहि प्रेम गर्न याहाँ
सपना बुन्छन कोहि प्रेम भर्न याहाँ }--२

नेपाली
{पिरति को डोरि बाधुँ जस्तो लाग्योमुटु सँग मुटु साटुँ जस्तो लाग्यो }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated