Description About Song
Title : Siri ma siri batasai chalyo | सिरि मा सिरि बतासै चल्यो
Movie/Album : Paradeshi | परदेशी
Genere :Filmy, Romantic
Voice : Udit narayan Jha / Dipa Jha / Prashant Tamang / Anju Panta | उदित नारायण झा / दिपा झा / प्रशान्त तामाङ्ग / अन्जु पन्त
Lyrics : Suman Shrapit | सुमन श्रापित
Music : BB Anuragi | बि.बि. अनुरागी
CRBT :N/A
PRBT : N/A
Other RBT :N/A

x
{चाँदनि रंग पोखेर छायो धर्ति मै हेर जुन }--२
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
तिरि मा तिरि मुरालि बज्यो छरेर मिठो धुन
{आकाश को जुन र धरती को जुन मा राम्रो छ भन कुन }--२

{दुनियाँ लट्ठै बनाउने तिम्रो जादु छ रुपमा }--२
जुन भन्दा राम्री फुल भन्दा राम्री के दिउँ मा उपमा
{मै राम्री हुँ कि राम्रो हो तिम्रो हेर्ने त्यो नजर }--२
हुरुक्कै पार्छौ भुतुक्कै मार्छौ कुरै ले हजुर
घिन घिन नाघधिन घिन घिन नाघधिन ताङ्घिन नागधिन चेट
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
मरेर लानु के छ र सानु बाँचुन्जेल रमाउँ }--२
एकबार को जुनी माया जाल बुनी त्यो दिल मा बस्न पाउँ
{भोग्ने ले भन्छन मायाको संसार हुन्छ रे बिचित्र }--२
जन्न लाई मन छ कसै लाई आफ्नो राखेर दिल भित्र

{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--८
नेपाली
सिरि मा सिरि बतासै चल्यो सुसेल्दै मिठो धुन{चाँदनि रंग पोखेर छायो धर्ति मै हेर जुन }--२
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
तिरि मा तिरि मुरालि बज्यो छरेर मिठो धुन
{आकाश को जुन र धरती को जुन मा राम्रो छ भन कुन }--२
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
{दुनियाँ लट्ठै बनाउने तिम्रो जादु छ रुपमा }--२
जुन भन्दा राम्री फुल भन्दा राम्री के दिउँ मा उपमा
{मै राम्री हुँ कि राम्रो हो तिम्रो हेर्ने त्यो नजर }--२
हुरुक्कै पार्छौ भुतुक्कै मार्छौ कुरै ले हजुर
घिन घिन नाघधिन घिन घिन नाघधिन ताङ्घिन नागधिन चेट
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
मरेर लानु के छ र सानु बाँचुन्जेल रमाउँ }--२
एकबार को जुनी माया जाल बुनी त्यो दिल मा बस्न पाउँ
{भोग्ने ले भन्छन मायाको संसार हुन्छ रे बिचित्र }--२
जन्न लाई मन छ कसै लाई आफ्नो राखेर दिल भित्र
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--२
{आउ सङ्गि साथी हो नाचौँ एकै साथ }--८
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated