Description About Song
Title : Bal garera tyo man yeta moda bhandina ma | बल गरेर त्यो मन यता मोड भन्दिन म
Movie/Album : KIRAN - II | किरण - २
Genere : Detication, Love
Voice : Swarup Raj Acharya | स्वरुप राज आचार्य
Lyrics : Bipin Kiran | बिपिन किरण
Music/Arrange : Mahesh Khakda | महेश खड्का
Bindabasini Music Pvt . Ltd
CRBT : 0130014942
PRBT : 604316
Other RBTs :
Maxis : 225586
Digi : 0129621
Dubai Du : 3755984
Qtel : 602370
Oman Mobile : T502525
Bahrain Viva : 619344
Kuwait Wtaniya : 26013
Kuwait Zain : 23876
Etisalat : 882295
Title : Bal garera tyo man yeta moda bhandina ma | बल गरेर त्यो मन यता मोड भन्दिन म
Movie/Album : KIRAN - II | किरण - २
Genere : Detication, Love
Voice : Swarup Raj Acharya | स्वरुप राज आचार्य
Lyrics : Bipin Kiran | बिपिन किरण
Music/Arrange : Mahesh Khakda | महेश खड्का
Bindabasini Music Pvt . Ltd
CRBT : 0130014942
PRBT : 604316
Other RBTs :
Maxis : 225586
Digi : 0129621
Dubai Du : 3755984
Qtel : 602370
Oman Mobile : T502525
Bahrain Viva : 619344
Kuwait Wtaniya : 26013
Kuwait Zain : 23876
Etisalat : 882295
x
माया गर्छ्यौ थाहा छ मलाई छोड भन्दिन म }--२
तर.....
{खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै }--२
{मै सङ्ग नाता जोड भन्दिन म }--२
{म त माया गर्छु तिम्लाई }--२
{म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने }--२
तिम्ले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्मघर छोड्ने के गर्छ्यौ खोई तिमी
जन्मघर सँग को नाता तोड भन्दिन म
पराईको पछ्यौरि त्यो ओढ भन्दिन म
तर.....
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै सँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई
{बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न }--२
मन पराइ एउटा लाई यात्रा नहोस भिन्न
गाह्रो हुन्छ कहिले कहिँ साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारि फोड भन्दिन म
फल नदिने बृक्ष लाई गोड भन्दिन म
तर......
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै सँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई
बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म
तर......
{खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै }--२
{मै सँग नाता जोड भन्दिन म }--२
{म त माया गर्छु तिमीलाई }--२
नेपाली
{बल गरेर त्यो मन यता मोड भन्दिन ममाया गर्छ्यौ थाहा छ मलाई छोड भन्दिन म }--२
तर.....
{खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै }--२
{मै सङ्ग नाता जोड भन्दिन म }--२
{म त माया गर्छु तिम्लाई }--२
{म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने }--२
तिम्ले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्मघर छोड्ने के गर्छ्यौ खोई तिमी
जन्मघर सँग को नाता तोड भन्दिन म
पराईको पछ्यौरि त्यो ओढ भन्दिन म
तर.....
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै सँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई
{बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न }--२
मन पराइ एउटा लाई यात्रा नहोस भिन्न
गाह्रो हुन्छ कहिले कहिँ साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारि फोड भन्दिन म
फल नदिने बृक्ष लाई गोड भन्दिन म
तर......
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै सँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई
बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म
तर......
{खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै }--२
{मै सँग नाता जोड भन्दिन म }--२
{म त माया गर्छु तिमीलाई }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated