Description About Song
Title : Birsu bhanchhu timilai birsanai garho bhayo ni | बिर्सुँ भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि
Movie/Album : Solo Music | एकल सङ्गित
Genere :Sentimental, Tragic
Voice : Melina Rai | मेलिना राई
Lyrics : Aruna Rumba Moktan | अरुना रुम्बा मोक्तान्
Music : Rajesh Thapa | राजेश थापा
Arrange : Suman Chhetri | सुमन क्षेत्री
CRBT :N/A
PRBT : N/A
Other RBT :N/A

x
{दुखिरहने मुटुको घाउ, सहनै साह्रो भयो नि }--२
बिर्सुँ भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि
{कति खुशी थिएँ म, तिम्रो साथ हुँदा }--२
गार्हो भयो जीवन काट्न, तिमी टाढा हुँदा
जीवनको मोडहरुमा, तिमी नै थियौ साहारा
{छुट्टिएर गएउ आज, बनायौ दुई किनारा }--२
{अझै याद आउँछ मलाई, ति दिनहरुको }--२
एकै पल भेट नहुँदा तिमी पागल झैँ बनेको
सोचिन कहिल्यै समय यति निष्ठुर छ भनेर
{माया पनि किनबेच हुने दुनिया छ स्वार्थी भनेर }--२
बिर्सुँ भन्छु तिमीलाई बिर्सनै गार्हो भयो नि
नेपाली
{बिर्सुँ भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि }--२{दुखिरहने मुटुको घाउ, सहनै साह्रो भयो नि }--२
बिर्सुँ भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि
{कति खुशी थिएँ म, तिम्रो साथ हुँदा }--२
गार्हो भयो जीवन काट्न, तिमी टाढा हुँदा
जीवनको मोडहरुमा, तिमी नै थियौ साहारा
{छुट्टिएर गएउ आज, बनायौ दुई किनारा }--२
{अझै याद आउँछ मलाई, ति दिनहरुको }--२
एकै पल भेट नहुँदा तिमी पागल झैँ बनेको
सोचिन कहिल्यै समय यति निष्ठुर छ भनेर
{माया पनि किनबेच हुने दुनिया छ स्वार्थी भनेर }--२
बिर्सुँ भन्छु तिमीलाई बिर्सनै गार्हो भयो नि
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated