Description About Song
Title : Chhoyo chhoyo chhoyo mayale | छोयो छोयो छोयो मायाले
Movie/Album : Parampara(complete) | परम्परा
Genere : Love, Romantic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Suresh Adhikari | सुरेष अधिकारी
Music: Suresh Adhikari | सुरेष अधिकारी
Arrange : Aashis Aviral | आशिष अविरल
Hariyali Creation
CRBT : 0130048298
PRBT : 60454685
Other RBT : N/A
Title : Chhoyo chhoyo chhoyo mayale | छोयो छोयो छोयो मायाले
Movie/Album : Parampara(complete) | परम्परा
Genere : Love, Romantic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Suresh Adhikari | सुरेष अधिकारी
Music: Suresh Adhikari | सुरेष अधिकारी
Arrange : Aashis Aviral | आशिष अविरल
Hariyali Creation
CRBT : 0130048298
PRBT : 60454685
Other RBT : N/A
x
डुबेपछि नउत्रिने, तालमा परिन्छ }--२
मायासँग जोगिन लाई, के के गरियो
तर आज यहि मायाको, फेला परियो
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
{विषै-विषको गोलो माया, चलाउदिन भन्थे
जानीजानी आफैलाई, जलाउदिन भन्थे }--२
दिलमा तालाचाबी लगाएकै हो
अरुकै देखेर मन, अघाएकै हो तर
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
{दिनलाग्दा हजूर, बन्चरोले घुडो ताक्छ भन्थे
आफुले लाइदैन माया, आफै लाग्छ भन्थे }--२
सुनेकै कुरा दिलमा सजाएकै हो
यो पापी माया कतै नलाएकै हो तर
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
हो… जाली माया नलाउनु, जालमा परिन्छ
डुबेपछि नउत्रिने, तालमा परिन्छ
मायासँग जोगिन लाई, के के गरियो
तर आज यहि मायाको, फेला परियो
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
परेलीको डिल हजूर, धोयो मायाले
नेपाली
{जाली माया नलाउनु, जालमा परिन्छडुबेपछि नउत्रिने, तालमा परिन्छ }--२
मायासँग जोगिन लाई, के के गरियो
तर आज यहि मायाको, फेला परियो
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
{विषै-विषको गोलो माया, चलाउदिन भन्थे
जानीजानी आफैलाई, जलाउदिन भन्थे }--२
दिलमा तालाचाबी लगाएकै हो
अरुकै देखेर मन, अघाएकै हो तर
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
{दिनलाग्दा हजूर, बन्चरोले घुडो ताक्छ भन्थे
आफुले लाइदैन माया, आफै लाग्छ भन्थे }--२
सुनेकै कुरा दिलमा सजाएकै हो
यो पापी माया कतै नलाएकै हो तर
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
हो… जाली माया नलाउनु, जालमा परिन्छ
डुबेपछि नउत्रिने, तालमा परिन्छ
मायासँग जोगिन लाई, के के गरियो
तर आज यहि मायाको, फेला परियो
{छोयो छोयो छोयो मायाले
परेलीको डिल हजूर, धोयो मायाले }--२
परेलीको डिल हजूर, धोयो मायाले
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated