Description About Song
Title : Gudeko rail pani rokdinthe maile ta | गुडेको रेल पनि, रोक्दिन्थे मैले त
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma | हेमन्त शर्मा
Music : Hemant Sharma | हेमन्त शर्मा
Arrange : Shyamswet Rasaili | श्याम स्वेत रसाईली
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Gudeko rail pani rokdinthe maile ta | गुडेको रेल पनि, रोक्दिन्थे मैले त
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma | हेमन्त शर्मा
Music : Hemant Sharma | हेमन्त शर्मा
Arrange : Shyamswet Rasaili | श्याम स्वेत रसाईली
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
उर्लेको भेल पनि छेक्दिन्थे मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
{घरको ऐनामा राम्रै देखिन्छु
टोलभरि सबैले, हिरो छस् भन्छन }--२
त्यो भन्दा ठुलो, यो मेरो दिल छ
खै कैले यो दिल, त्यो दिलमा मिल्छ
{आगोलाई पानीमा, बाल्दिन्थे मैले त
दश रेक्टर भुईचालो, थाम्दिथ़े मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
{आकाशमा लाखौ लाख छन तारा
एउटै जुनलाई छैन सहारा }--२
भगवानले मलाई यति कुराका
सायद तिमी नै, हो कि जुराका
{औशी लाई पुर्णिमा, पार्दीन्थे मैले त
धर्तीमै जुनतारा झार्दिन्थे मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
गुडेको रेल पनि,रोक्दिन्थे मैले त
उर्लेको भेल पनि छेक्दिन्थे मैले त
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
नेपाली
{ गुडेको रेल पनि, रोक्दिन्थे मैले तउर्लेको भेल पनि छेक्दिन्थे मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
{घरको ऐनामा राम्रै देखिन्छु
टोलभरि सबैले, हिरो छस् भन्छन }--२
त्यो भन्दा ठुलो, यो मेरो दिल छ
खै कैले यो दिल, त्यो दिलमा मिल्छ
{आगोलाई पानीमा, बाल्दिन्थे मैले त
दश रेक्टर भुईचालो, थाम्दिथ़े मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
{आकाशमा लाखौ लाख छन तारा
एउटै जुनलाई छैन सहारा }--२
भगवानले मलाई यति कुराका
सायद तिमी नै, हो कि जुराका
{औशी लाई पुर्णिमा, पार्दीन्थे मैले त
धर्तीमै जुनतारा झार्दिन्थे मैले त }--२
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
गुडेको रेल पनि,रोक्दिन्थे मैले त
उर्लेको भेल पनि छेक्दिन्थे मैले त
{मायाले, मायाले, मायाले
दिल ज्यानै दिन्छु नि भने त }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated