Description About Song
Title : K bhayo bhayo timi lai dekhe pachi launa | के भयो भयो तिमीलाई देखेपछि लौन
Movie/Album : LAZZA | लज्जा
Genere : Filmy, Romantic, Love
Voice : Raj Sigdel | राज सिक्देल
Lyrics : Kiran Kharel | किरण खरेल
Music/Arrange : Chetan Sapkota | चेतन सापकोटा
CRBT : 0140012585
PRBT : 60211162
Other RBTs :
DiGi : 1610132 MAXIS : 395379 U Mobile : 587312
DiGi : Type CT CRT Code and send to 2000
MAXIS : *131*CRT Code# Send
U Mobile : Type CT CRT Code and send to 28118
Title : K bhayo bhayo timi lai dekhe pachi launa | के भयो भयो तिमीलाई देखेपछि लौन
Movie/Album : LAZZA | लज्जा
Genere : Filmy, Romantic, Love
Voice : Raj Sigdel | राज सिक्देल
Lyrics : Kiran Kharel | किरण खरेल
Music/Arrange : Chetan Sapkota | चेतन सापकोटा
CRBT : 0140012585
PRBT : 60211162
Other RBTs :
DiGi : 1610132 MAXIS : 395379 U Mobile : 587312
DiGi : Type CT CRT Code and send to 2000
MAXIS : *131*CRT Code# Send
U Mobile : Type CT CRT Code and send to 28118
x
नसोचुँ भन्छ सोचिरहन्छ यो दिमाग ले
नसम्झुँ भन्छ सम्झिरहन्छ यो मन ले
कहिले दिन मा आउँछे कहिले रातमा आउँछे
कहिले गीत मा कहिले संगीत मा
के भयो भयो, तिमीलाई देखेपछि लौन
के भयो भयो, तिमीलाई भेटेपछि लौन
ओ...
रङ्गिएँ म
तिम्रो अधर मा
अल्झिएँ म
{तिम्रो नजर मा }--२
के भयो भयो, तिमीलाई देखेपछि लौन
{आँखा भरी तिमीलाई राखिरहन पाउँ
भन्छ मेरो ढुक-ढुकि ले तिम्रै गित गाउँ }--२
{दिऊँसै सपना देख्न थालेँ म
तिम्रै सपना देख्न थालेँ म }--२
किन हो यस्तो भो लौ भन
के भयो भयो, तिमीलाई देखेपछि लौन
{मोती जस्तो पानी थोपा अल्झिएको केश
सुनकेशर रानि तिमी कहा होला देश }--२
{तिम्रै याद मा झुम्न थालेँ म
कल्पना मा रम्न थालेँ म }--२
कहिले होला हाम्रो मिलन
के भयो भयो, तिमीलाई देखेपछि लौन
के भयो भयो, तिमीलाई भेटेपछि लौन
ओ...
रङ्गिएँ म
तिम्रो अधर मा
अल्झिएँ म
{तिम्रो नजर मा }--२
के भयो भयो, तिमीलाई देखेपछि लौन
नेपाली
नदेखुँ भन्छ देखिरहन्छ यो नजर लेनसोचुँ भन्छ सोचिरहन्छ यो दिमाग ले
नसम्झुँ भन्छ सम्झिरहन्छ यो मन ले
कहिले दिन मा आउँछे कहिले रातमा आउँछे
कहिले गीत मा कहिले संगीत मा
के भयो भयो, तिमीलाई देखेपछि लौन
के भयो भयो, तिमीलाई भेटेपछि लौन
ओ...
रङ्गिएँ म
तिम्रो अधर मा
अल्झिएँ म
{तिम्रो नजर मा }--२
के भयो भयो, तिमीलाई देखेपछि लौन
{आँखा भरी तिमीलाई राखिरहन पाउँ
भन्छ मेरो ढुक-ढुकि ले तिम्रै गित गाउँ }--२
{दिऊँसै सपना देख्न थालेँ म
तिम्रै सपना देख्न थालेँ म }--२
किन हो यस्तो भो लौ भन
के भयो भयो, तिमीलाई देखेपछि लौन
{मोती जस्तो पानी थोपा अल्झिएको केश
सुनकेशर रानि तिमी कहा होला देश }--२
{तिम्रै याद मा झुम्न थालेँ म
कल्पना मा रम्न थालेँ म }--२
कहिले होला हाम्रो मिलन
के भयो भयो, तिमीलाई देखेपछि लौन
के भयो भयो, तिमीलाई भेटेपछि लौन
ओ...
रङ्गिएँ म
तिम्रो अधर मा
अल्झिएँ म
{तिम्रो नजर मा }--२
के भयो भयो, तिमीलाई देखेपछि लौन
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated