Description About Song
Title : Ke Maya garna hunna ra? | के माया गर्न हुन्न र ?
Movie/Album : Parampara | परम्परा
Genere : Love, Romantic, QnA Type
Voice : Hemant sharma | हेमन्त शर्मा
Lyrics : Suresh Adhikari | सुरेश अधिकारी
Music : Suresh Adhikari | सुरेश अधिकारी
CRBT : 0130035060
PRBT : 60431643
Other RBT : N/A

x
मायाले बाँधिएको छ भने यो जिन्दगी
{के माया गर्न हुन्न र ?}--२
मुखले नाईँ नाईँ नाईँ भनेर भनेनी
मनले जाऊँ जाऊँ जाऊँ भनेको छ भने
नजिकै पर्नु हुन्न र ?
{के माया }--३, गर्न हुन्न र ?
मायाले बाँधिएको छ भने यो जिन्दगी
{के माया गर्न हुन्न र ?}--२
लुकाए पोल्छ, मायाले मन, फुकाए शितलु.... हो
हो... लुकाए पोल्छ, मायाले मन, फुकाए शितलु
दुई मन मिले , चौतारी बन्छ, वर र पिपलु
यो मनमा हुर्किएको, पिरतीको पालुवा.... हो
यो मनमा हुर्किएको, पिरतीको पालुवा
त्यो मनमा सर्न हुन्न र ?
के माया गर्न हुन्न र ?
बहाना विना डुंगाले मात्रै, नदीको पार छैन.... हो
बहाना विना डुंगाले मात्रै, नदीको पार छैन
दोहोरी लाए, लाइन्छ माया, एकोहोरी सार छैन
म कति धाउनु सानु, तिम्रै लागी देउराली.... हो
म कति धाउनु सानु, तिम्रै लागी देउराली
बेशी तिमी झर्न हुन्न र ?
के माया गर्न हुन्न र ?
मुखले नाईँ, नाईँ, नाईँ भनेर भनेनी
मनले जाऊँ, जाऊँ, जाऊँ भनेको छ भने
नजिकै पर्नु हुन्न र ?
{के माया }--३, गर्नु हुन्न र ?
मायाले बाँधिएको छ भने, यो जिन्दगी
{के माया गर्न हुन्न र ?}--४
नेपाली
मायाले बाँधिएको छ भने यो जिन्दगी.... होमायाले बाँधिएको छ भने यो जिन्दगी

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated