Description About Song
Title : Kaile timro pacchyauri ma aljhen | कहिले तिम्रो पछ्यौरी मा अल्झेँ
Movie/Album : Upahaar | ऊपहार
Genere : Love, Romantic
Voice : Udit Narayan Jhah | उदित नारायण झा
Lyrics : Raman Ghimire | रमन घिमिरे
Music : Aalokshree | आलोकश्री
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Kaile timro pacchyauri ma aljhen | कहिले तिम्रो पछ्यौरी मा अल्झेँ
Movie/Album : Upahaar | ऊपहार
Genere : Love, Romantic
Voice : Udit Narayan Jhah | उदित नारायण झा
Lyrics : Raman Ghimire | रमन घिमिरे
Music : Aalokshree | आलोकश्री
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
कहिले तिम्रो चौबन्दि मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ }--२
{हो.... नदेखे झैँ बाटो काटि पर पुगि फर्कि हेर्दा
तिमी सँग आँखा जुधाई मुटु भित्र राँको बल्दा }--२
कहिले त नामै भुलेँ
आफु जाने ठावैँ भुलेँ
तिमी लाई पछ्याइ हिँड्दा
ठोक्किएर कति लडेँ
कहिले तिम्रो फर्काइ मा अल्झेँ
कहिले आँखा तर्काइ मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
{मेरा सपना तिमी तिरै हाम्फल्न पो थाले अचेल
आफ्नै ढुक-ढुकी मा पराइ बास खोज्न थालेँ अचेल }--२
खोजि रहुँ जस्तो लाग्छ
भेटि रहुँ जस्तो लाग्छ
तिम्रो घरको छेउ छाउ
बसाईँ सरौँ जस्तो लाग्छ
कहिले तिम्रो हँसाइ मा अल्झेँ
कहिले कुरा गराइ मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
कहिले तिम्रो पछ्यौरि मा अल्झेँ
कहिले तिम्रो चौबन्दि मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
नेपाली
{कहिले तिम्रो पछ्यौरी मा अल्झेँकहिले तिम्रो चौबन्दि मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ }--२
{हो.... नदेखे झैँ बाटो काटि पर पुगि फर्कि हेर्दा
तिमी सँग आँखा जुधाई मुटु भित्र राँको बल्दा }--२
कहिले त नामै भुलेँ
आफु जाने ठावैँ भुलेँ
तिमी लाई पछ्याइ हिँड्दा
ठोक्किएर कति लडेँ
कहिले तिम्रो फर्काइ मा अल्झेँ
कहिले आँखा तर्काइ मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
{मेरा सपना तिमी तिरै हाम्फल्न पो थाले अचेल
आफ्नै ढुक-ढुकी मा पराइ बास खोज्न थालेँ अचेल }--२
खोजि रहुँ जस्तो लाग्छ
भेटि रहुँ जस्तो लाग्छ
तिम्रो घरको छेउ छाउ
बसाईँ सरौँ जस्तो लाग्छ
कहिले तिम्रो हँसाइ मा अल्झेँ
कहिले कुरा गराइ मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
कहिले तिम्रो पछ्यौरि मा अल्झेँ
कहिले तिम्रो चौबन्दि मा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगी मा अल्झेँ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated