Description About Song
Title : Kasam ho kasam | कसम हो कसम
Movie/Album : A MERO HAJUR 2 | ए मेरो हजुर २
Genere : Filmy,Love, Romantic, Dedication
Voice : Sugam Pokhrel | सुगम पोखरेल
Lyrics : Krishna Hari Baral | कृष्ण हरि बराल
Music : Kalyan Singh | कल्याण सिंह
Arrange : Uday Raj Poudel | उदय राज पौडेल
Song Mixing : Neeraj Singh (Mumbai) | नीरज सिंह (मुम्बाई)
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
घटि बढि होईन सँधै, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम }--२
कसम तिमी सँग कहिल्यै हुने छैन दुर
{ए मेरो हजुर }--२
{कुरा गर्ला दुनियाले गरोस, हाम्रो के नै जान्छ?
बुट्टा भर्ला अनेक-अनेक भरोस, हाम्रो के नै जान्छ? }--२
कसम हो कसम, कसम हो कसम
हेर्दै जाँदा दुनिया यो बद्लेला जरुर
{ए मेरो हजुर }--२
{तिमी बिना पुरा हुन्न, सत्य म त आधा हुन्छु
रंग जान्छ तिमी सँगै, म त सादा-सादा हुन्छु }--२
कसम हो कसम, कसम हो कसम
तिम्ले(तिमीले) गर्दा पएको छु खुशी भरपुर
{ए मेरो हजुर }--२
मेरो हजुर
{ए मेरो हजुर }--४
नेपाली
{मन दिन्छु मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छुघटि बढि होईन सँधै, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम }--२
कसम तिमी सँग कहिल्यै हुने छैन दुर
{ए मेरो हजुर }--२
{कुरा गर्ला दुनियाले गरोस, हाम्रो के नै जान्छ?
बुट्टा भर्ला अनेक-अनेक भरोस, हाम्रो के नै जान्छ? }--२
कसम हो कसम, कसम हो कसम
हेर्दै जाँदा दुनिया यो बद्लेला जरुर
{ए मेरो हजुर }--२
{तिमी बिना पुरा हुन्न, सत्य म त आधा हुन्छु
रंग जान्छ तिमी सँगै, म त सादा-सादा हुन्छु }--२
कसम हो कसम, कसम हो कसम
तिम्ले(तिमीले) गर्दा पएको छु खुशी भरपुर
{ए मेरो हजुर }--२
मेरो हजुर
{ए मेरो हजुर }--४
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated