Description About Song
Title : Khaeko kasam firta, dina milchha ra ? | खाएको कसम फिर्ता, दिन मिल्छ र ?
Movie/Album : Solo Music | एकल सङ्गित
Genere :Question, Love
Voice : Melina Rai | मेलिना राई
Lyrics : B.Pandey | बि. पाण्डे
Music : B.Pandey | बि. पाण्डे
Arrange : Suman Shrestha | सुमन श्रेष्ठ
Music Plus Pvt.Ltd.
CRBT : N/A
PRBT : N/A
Other RBT :N/A

x
दिएको बचन फिर्ता, लिन मिल्छ र ? }--२
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानी जानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
भन्ने हरुले जे सुकै भनुन, भन्नै नहुने के नै छ र
सुन्ने हरुले जे सुकै सुनुन, {सुन्नै नहुने के नै छ र }--२
मनभन्दा धन ठुलो, भन्न मिल्छ र ?
फूल जस्तो मान्छे काँडा, बन्न मिल्छ र ?
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानीजानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
भाग्य सबैको साझा हुदैन, खुशी सबैलाई सँधै हुदैन
दु:ख नचिन्ने मान्छे हुदैन, {मान्छे नचिन्ने देउता हुदैन }--२
विष पनि अमृत ठानी, पिउन मिल्छ र ?
पराई लाई आफ्नो ठानी, जिउन मिल्छ र ?
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानीजानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
नेपाली
{खाएको कसम फिर्ता, दिन मिल्छ र ?दिएको बचन फिर्ता, लिन मिल्छ र ? }--२
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानी जानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
भन्ने हरुले जे सुकै भनुन, भन्नै नहुने के नै छ र
सुन्ने हरुले जे सुकै सुनुन, {सुन्नै नहुने के नै छ र }--२
मनभन्दा धन ठुलो, भन्न मिल्छ र ?
फूल जस्तो मान्छे काँडा, बन्न मिल्छ र ?
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानीजानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
भाग्य सबैको साझा हुदैन, खुशी सबैलाई सँधै हुदैन
दु:ख नचिन्ने मान्छे हुदैन, {मान्छे नचिन्ने देउता हुदैन }--२
विष पनि अमृत ठानी, पिउन मिल्छ र ?
पराई लाई आफ्नो ठानी, जिउन मिल्छ र ?
{तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु }--२
भन्ने मान्छेलाई,
जानीजानी धोका पनि, दिन मिल्छ र ?
दिएको बचन फिर्ता, लिन मिल्छ र ?
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated