Description About Song
Title : Mata alapatrai parchhu timi nabhaeko bela | मत अलपत्रै पर्छु तिमी नभएको बेला
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Sentimental, Love
Voice : Anju Panta, Swaroop Raj Acharya | अन्जु पन्त, स्वरुप राज आचार्य
Lyrics : Dr. Krishna Hari Baral | डा. कृष्ण हरि बराल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
{दुनियाँले....
दुनियाँले पागल नै भने पनि }--२
{म त तिम्रो.... }--२
{तस्विर सँग कुरा गर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
{समयले....
समयले फुलाउँछ फूल भन्थेँ }--२
{होइन रैछ.... }--२
{म त वसन्त मै झर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
नेपाली
मत अलपत्रै पर्छु तिमी नभएको बेला{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
{दुनियाँले....
दुनियाँले पागल नै भने पनि }--२
{म त तिम्रो.... }--२
{तस्विर सँग कुरा गर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
{मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला }--२
{समयले....
समयले फुलाउँछ फूल भन्थेँ }--२
{होइन रैछ.... }--२
{म त वसन्त मै झर्छु तिमी नभएको बेला }--२
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated