Description About Song
Title : Maile socheko jastai maile khojeko jastai | मैले सोचेको जस्तै मैले खोजेको जस्तै
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Santosh Lama, Swechha Thakuri | सन्तोष लामा, स्वेच्छ ठकुरी
Lyrics : Dr. Krishna Hari Baral | डा. कृष्ण हरी बराल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
तिमी मा नै बस्दै छ यो मन }--२
मुटु मुटु साट्न पाए सँगै जुनी काट्न पाए
कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जिवन
{तिम्रो मुटु बनुँ तिम्रो धड्कन बनुँ
तिम्रो सास बनुँ मै खास बनुँ }--२
तिमी तिमी तिमी तिमी मै छ मेरो हर खुसी
तिमी तिमी तिमी तिमी नै हौ मेरो जिन्दगी
मैले सोचेको जस्तै मैले खोजेको जस्तै
तिमी मा नै बस्दै छ यो मन
{संगीत बनुँ तिम्रो गीत बनुँ
तिम्लाई मायै गरि चर्चित बनुँ }--२
सँगै सँगै सँगै सँगै हवोस जिवन मरण
युगौँ युग बनोस हाम्रो प्रेम उदाहरण
मैले सोचेको जस्तै मैले खोजेको जस्तै
तिमी मा नै बस्दै छ यो मन
मुटु मुटु साट्न पाए सँगै जुनी काट्न पाए
कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जिवन
नेपाली
{मैले सोचेको जस्तै मैले खोजेको जस्तैतिमी मा नै बस्दै छ यो मन }--२
मुटु मुटु साट्न पाए सँगै जुनी काट्न पाए
कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जिवन
{तिम्रो मुटु बनुँ तिम्रो धड्कन बनुँ
तिम्रो सास बनुँ मै खास बनुँ }--२
तिमी तिमी तिमी तिमी मै छ मेरो हर खुसी
तिमी तिमी तिमी तिमी नै हौ मेरो जिन्दगी
मैले सोचेको जस्तै मैले खोजेको जस्तै
तिमी मा नै बस्दै छ यो मन
{संगीत बनुँ तिम्रो गीत बनुँ
तिम्लाई मायै गरि चर्चित बनुँ }--२
सँगै सँगै सँगै सँगै हवोस जिवन मरण
युगौँ युग बनोस हाम्रो प्रेम उदाहरण
मैले सोचेको जस्तै मैले खोजेको जस्तै
तिमी मा नै बस्दै छ यो मन
मुटु मुटु साट्न पाए सँगै जुनी काट्न पाए
कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जिवन
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated