Description About Song
Title : Maya malai dherai garchhu bhanchhau | माया मलाई धेरै गर्छु भन्छौ
Movie/Album : Bahaar | बहार
Genere : Romantic, Love
Voice : Melina Rai | मेलिना राई
Lyrics : Love Kumar Budhathoki | लव कुमार बुढाथोकि
Music : Daktar Kirat | डाक्टर किरात
Arrange : Shahas Sakya | शहास शाक्य
Audio on Nayamargi Sangeet Academy & Production
CRBT : 0140012407
PRBT : 60210974
Other RBT :
DiGi : 1609569 MAXIS : 408552 U Mobile : 594648
DiGi : Type CT CRT Code and send to 2000
MAXIS : *131*CRT Code# Send
U Mobile : Type CT CRT Code and send to 28118

x
त्यसैले मन चंगा भाको छ }--२
{वैशालु जोवन, चन्चले यो मन }--२
माया पाउँदा बहार छाको छ
जिन्दगीमा बहार आको छ
माया मलाई धेरै गर्छु भन्छौ
{निदाउनु अघि, खुल्दुली हुन्छ, निदाए काउकुती }--२
कानैमा आई, सासले बोल्छौ, लाग्दछ छटपटी
बिउझेर हेर्दा, म एक्लो हुन्छु,सोच्छु के भाको छ
{वैशालु जोवन, चन्चले यो मन }--२
माया पाउँदा बहार छाको छ
जिन्दगीमा बहार आको छ
माया मलाई धेरै गर्छु भन्छौ
नि सा रे ग, ग म ग म ग, ग प म ग रे ग ग ग, ना देरे तुङ देरे देरे देरे देरे ना धिन्
{बिहानी पखको, चिसो सिरेटो, मायाले न्यानो छ }--२
साँझको कालो, अँध्यारो पनि, उज्यालो भैरा छ
जहीँतहीँ म, तिमी नै देख्छु, अचम्म भाको छ
{वैशालु जोवन, चन्चले यो मन }--२
माया पाउँदा बहार छाको छ
जिन्दगीमा बहार आ'को छ
माया मलाई धेरै गर्छु भन्छौ
{त्यसैले मन चंगा भाको छ }--२
नेपाली
{माया मलाई धेरै गर्छु भन्छौत्यसैले मन चंगा भाको छ }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated