Description About Song
Title : Mero hanso mero khushi, mero jindagani timi | मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic, Dedication
Voice : Melina Rai | मेलिना राई
Lyrics : R.B. Thapa | आर. बि. थापा
Music : D.R. "Attu" | डि. आर. "अत्तु"
Arrange : Raju Karki | राजु कार्की
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
{मैले संसार हेर्ने मेरो, दुई आँखा को नानी तिमी }--३
मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी
{नलागोस त्यो दैब कहिल्यै, हाम्रो माया पिरती मा }--२
नमुना होस् हाम्रो जोडि, {माया गर्ने यो धर्ती मा }--२
{संसार मै मेरो लागी, मायाको त्यो खानी तिमी }--२

{ढकमक्क फुलाउनु छ, माया मनको फूलबारी मा }--२
नसुकोस त्यो माया को बोट, {फुल्न नपाई खडेरि मा }-२
{म मायाको बादल बर्षा, त्यसमा पर्ने पानी तिमी }--२

नेपाली
{मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी }--२{मैले संसार हेर्ने मेरो, दुई आँखा को नानी तिमी }--३
मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी
{नलागोस त्यो दैब कहिल्यै, हाम्रो माया पिरती मा }--२
नमुना होस् हाम्रो जोडि, {माया गर्ने यो धर्ती मा }--२
{संसार मै मेरो लागी, मायाको त्यो खानी तिमी }--२
{मैले संसार हेर्ने मेरो, दुई आँखा को नानी तिमी }--३
मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी
{ढकमक्क फुलाउनु छ, माया मनको फूलबारी मा }--२
नसुकोस त्यो माया को बोट, {फुल्न नपाई खडेरि मा }-२
{म मायाको बादल बर्षा, त्यसमा पर्ने पानी तिमी }--२
{मैले संसार हेर्ने मेरो, दुई आँखा को नानी तिमी }--३
मेरो हाँसो मेरो खुशी, मेरो जिन्दगानी तिमी
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated