Description About Song
Title : Purba paschim rail | पुर्व पश्चिम रेल
Movie/Album : Chhakka Panja | छक्का पञ्जा
Genere : Filmy, Romantic, Love
Voice : Rajan Raj Shiwakoti, Anju Panta | राजन राज शिवाकोटी, अन्जु पन्त
Lyrics : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
Music/ : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
Arrange : Rajan Ishan | राजन ईशान
Recording-Mixing : Shyam Swet Rashaili | श्याम श्वेत रसाइली
CRBT : N/A
PRBT : 60545972
UTL : 77330419
Other RBT : N/A

x
तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरिरि तिरिरि }--२
{काकाकुल झैँ भाको छ जिन्दगी
मन को तिर्ख मनै को बन्धकी
१२३४५ }--२
२३४५६
गन्दै हिसाब गरेको सपना देखेँ मायालु
मैले तिम्रो सिउँदो भरेको
काँचो काँचो पिँडालु कोक्याउनी
माया भयो मन मात्रै लोभ्याउनी
पुर्व पश्चिम रेल
{छुक छुक छुक छुक }--२
काँचो काँचो पिँडालु कोक्याउनी
माया भयो मन मात्रै लोभ्याउनी
{पुर्व पश्चिम रेल }--२
छुक छुक छुक छुक
गुडेको सपना देखेँ मायालु
तिमी सितै रिङ्गरोड घुमेको
तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरि तिरिरि
तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरिरि तिरिरि
पिउँ त पानी पँधेरी टाढो भो
दिन बिताउनै सारै नै गाह्रो भो
१२३४५
२३४५६
गन्दै हिसाब गरेको सपना देखेँ मायालु
मैले तिम्रो सिउँदो भरेको
तिमी मैदान म फुलेँ भिरैमा
ओइलिन्छु कि म परेँ पिरैमा
{पुर्व पश्चिम रेल }--२
छुक छुक छुक छुक
गुडेको सपना देखेँ मायालु
तिमी सितै रिङ्गरोड घुमेको
तिमी सितै मन मुटु साट्या छु
ढँट्या होइन बौलाउनै आँट्या छु
१२३४५
२३४५६
गन्दै हिसाब गरेको सपना देखेँ मायालु
मैले तिम्रो सिउँदो भरेको
तिउन ताउन घाम छँदै केलाउनी
मन को आगो कहिले हो सेलाउनी
{पुर्व पश्चिम रेल }--२
छुक छुक छुक छुक
गुडेको सपना देखेँ मायालु
तिमी सितै रिङ्गरोड घुमेको
तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरि तिरिरि
तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरिरि तिरिरि
दुइटै मुटु एउटै भो हालत
केहि होला कि यो आउने साल त
{पुर्व पश्चिम रेल }--२
छुक छुक छुक छुक
गुडेको सपना देखेँ मायालु
तिमी सितै रिङ्गरोड घुमेको
नेपाली
{तित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरि तिरिरितित-तिरि तिरिरि तित-ति तिरिरिरि तित-तिरि तिरिरिरि तिरिरि }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated