Description About Song
Title : Timi sangai bachna chahanchhu ma | तिमी सँगै बाँच्न चाहान्छु म
Movie/Album : Popstar Smriti Pokhrel | पपस्टार स्म्रिति पोखरेल
Genere : Request, Romantic, Dedication
Voice : Rajesh Payal Rai | राजेश पायल राई
Lyrics : Raju Babu Shrestha | राजु बाबु श्रेष्ठ
Music : Anish Shrestha | अनिश श्रेष्ठ
Arrange : Amos Tamang | आमोस तामाङ्ग
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Timi sangai bachna chahanchhu ma | तिमी सँगै बाँच्न चाहान्छु म
Movie/Album : Popstar Smriti Pokhrel | पपस्टार स्म्रिति पोखरेल
Genere : Request, Romantic, Dedication
Voice : Rajesh Payal Rai | राजेश पायल राई
Lyrics : Raju Babu Shrestha | राजु बाबु श्रेष्ठ
Music : Anish Shrestha | अनिश श्रेष्ठ
Arrange : Amos Tamang | आमोस तामाङ्ग
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
तिमी सँगै हाँस्न चाहान्छु म }--२
जुनी जुनी सम्म अमर हुने
{पिरती गाँस्न चाहान्छु म }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
{मेरो दिन तिमी रात तिमी }--२
{मेरो साँझ तिमी बिहानी तिमी }--२
तिमी विश्वास गर या नगर
{यो ज्यान मेरो हो प्राण तिमी }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
{तिम्रो यादमा मेरो दिन ढल्छ }--२
{तिम्रो पिडा मा मेरो दिल जल्छ }--२
तिमी मान या नमान प्रिय
{तिमी छौ र त मेरो सास चल्छ }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
नेपाली
{तिमी सँगै बाँच्न चाहान्छु मतिमी सँगै हाँस्न चाहान्छु म }--२
जुनी जुनी सम्म अमर हुने
{पिरती गाँस्न चाहान्छु म }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
{मेरो दिन तिमी रात तिमी }--२
{मेरो साँझ तिमी बिहानी तिमी }--२
तिमी विश्वास गर या नगर
{यो ज्यान मेरो हो प्राण तिमी }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
{तिम्रो यादमा मेरो दिन ढल्छ }--२
{तिम्रो पिडा मा मेरो दिल जल्छ }--२
तिमी मान या नमान प्रिय
{तिमी छौ र त मेरो सास चल्छ }--२
तिमी बिना क्यै(केही) होइन धन
तिमी बिना कतै रम्दैन मन
तिमी बिना अँध्यारो हुन्छ दिन
{तिमी बिना अपुरो हुन्छ जिवन }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated