Description About Song
Title : Hami sanga sangai hindda | हामी सँग सँगै हिँड्दा
Movie/Album : Sangeet | सङ्गित
Genere : Love, Romantic, QnA Type
Voice : Melina Rai | मेलिना राई
Lyrics : Suman Yonzone | सुमन योन्जन
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Arrange : Shahas Shakya | शाहास शाक्य
Audio : Star Light Entertainment | स्टार लाइट इन्टटेनमेनट
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
हामी सँग सँगै हिँड्दा, कसैले मलाई हेर्दा
किन रिसाएको ? किन मन दुखाएको ?
छैन बाटो बिराएको, अन्तै सपना सजाएको
किन शंका गर्छौ ब्यर्थै ? किन मन जलाएको ?
किन मन जलाएको ?
हामी सँग सँगै हिँड्दा
तिमीलाई पनि हेर्छन
{तिमीलाई पनि हेर्छन, केहि भन्दिँन कहिल्यै }--२
विश्वास छ अटल यो, हरपल हरेक कदम
तिमी प्रति जहिल्यै
हामी सँग सँगै हिँड्दा
कसलाई मन पर्दैन र
{कसलाई मन पर्दैन र, सुन्दर चिजहरु }--२
लुकाई राख न, मुटुको त्यो कुनामा
रिसाउनु भन्दा बरु
हामी सँग सँगै हिँड्दा, कसैले मलाई हेर्दा
किन रिसाएको ?, किन मन दुखाएको ?
छैन बाटो बिराएको, अन्तै सपना सजाएको
किन शंका गर्छौ ब्यर्थै, किन मन जलाएको ?
{किन मन जलाएको ? }--३
नेपाली
हामी सँग सँगै हिँड्दाहामी सँग सँगै हिँड्दा, कसैले मलाई हेर्दा
किन रिसाएको ? किन मन दुखाएको ?
छैन बाटो बिराएको, अन्तै सपना सजाएको
किन शंका गर्छौ ब्यर्थै ? किन मन जलाएको ?
किन मन जलाएको ?
हामी सँग सँगै हिँड्दा
तिमीलाई पनि हेर्छन
{तिमीलाई पनि हेर्छन, केहि भन्दिँन कहिल्यै }--२
विश्वास छ अटल यो, हरपल हरेक कदम
तिमी प्रति जहिल्यै
हामी सँग सँगै हिँड्दा
कसलाई मन पर्दैन र
{कसलाई मन पर्दैन र, सुन्दर चिजहरु }--२
लुकाई राख न, मुटुको त्यो कुनामा
रिसाउनु भन्दा बरु
हामी सँग सँगै हिँड्दा, कसैले मलाई हेर्दा
किन रिसाएको ?, किन मन दुखाएको ?
छैन बाटो बिराएको, अन्तै सपना सजाएको
किन शंका गर्छौ ब्यर्थै, किन मन जलाएको ?
{किन मन जलाएको ? }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated