Description About Song
Title : Are ke saaro beauty lungama jyu | अरे के सारो ब्युटि लुंगामा ज्यु
Movie/Album : KALJAYEE | कालजयी
Genere : Love, Romantic, Attraction
Voice : Sujan Tigela | सुजन तिगेला
Lyrics : Sujan Tigela | सुजन तिगेला
Music : Sujan Tigela | सुजन तिगेला
Arrange : Pawan Lama | पवन लामा
Sangam Studio
CRBT : 0160025770, 0160033559
PRBT : 60533112, 60540364
UTL : 77325928
Smart Telecom : 55676
Other RBT : N/A

x
{अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्देउ न आई लव यु }--२
{अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्दिउँ कि आई लव यु }--४
अरे के सारो,....
अँ होला,....
अरे के सारो हौ,....
अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्दिउँ कि आई लव यु
आहा रुपै राम्रो हो देखेपछि रुपै मोहनि हो रुपै मोहनि
दिल चोरेर हो लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हौ कसो गरुँ नि
हो कसो गरुँ नि हौ कसो गरुँ नि
{हउ म पनि त ह्यान्सम ब्वाई लुङ्गा ब्युटिफुल
साँचो मया गर्छु म त किन हुन्थ्यो भुल
नबोलिन्जेल सम्म लुङ्गा लाग्थ्यो को हो को
बोलेपछि मोह बस्यो गाँठे आफ्नै भो }--२
यस.... बोलि मिठो आहा सुनेपछि बोलि मोहनि हो बोलि मोहनि
दिल चोरेर हौ लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हो कसो गरुँ नि
{हो कसो गरुँ नि हौ कसो गरुँ नि }--२
{हो सत्य सत्य धरो धर्म भन्छु आई लव यु
लुङगा मेरि जुलियट हो म त रोमियो
सँगै बाँच्ने बाचा गर्छु सँगै मर्ने नि
मरि लानु के पो छ हौ माया गर्छु नि }--२
लौ माया चोखो हो लाए पछि माया मोहनि हो माया मोहनि
दिल चोरेर हो लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हो कसो गरुँ नि
हो कसो गरुँ नि हो कसो गरुँ नि
हो बोलि मोहनि हौ बोलि मिहनि
हो रुपै मोहनि हौ रुपै मोहनि
हो माया मोहनि हौ माया मोहनि
नेपाली
अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्दिउँ कि आई लव यु{अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्देउ न आई लव यु }--२
{अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्दिउँ कि आई लव यु }--४
अरे के सारो,....
अँ होला,....
अरे के सारो हौ,....
अरे के सारो ब्युटि लुंगामा ज्यु, हउ लाखे हउ भन्दिउँ कि आई लव यु
आहा रुपै राम्रो हो देखेपछि रुपै मोहनि हो रुपै मोहनि
दिल चोरेर हो लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हौ कसो गरुँ नि
हो कसो गरुँ नि हौ कसो गरुँ नि
{हउ म पनि त ह्यान्सम ब्वाई लुङ्गा ब्युटिफुल
साँचो मया गर्छु म त किन हुन्थ्यो भुल
नबोलिन्जेल सम्म लुङ्गा लाग्थ्यो को हो को
बोलेपछि मोह बस्यो गाँठे आफ्नै भो }--२
यस.... बोलि मिठो आहा सुनेपछि बोलि मोहनि हो बोलि मोहनि
दिल चोरेर हौ लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हो कसो गरुँ नि
{हो कसो गरुँ नि हौ कसो गरुँ नि }--२
{हो सत्य सत्य धरो धर्म भन्छु आई लव यु
लुङगा मेरि जुलियट हो म त रोमियो
सँगै बाँच्ने बाचा गर्छु सँगै मर्ने नि
मरि लानु के पो छ हौ माया गर्छु नि }--२
लौ माया चोखो हो लाए पछि माया मोहनि हो माया मोहनि
दिल चोरेर हो लगिदियौ हौ कसो गरुँ नि हो कसो गरुँ नि
कसो गरुँ नि हो कसो गरुँ नि
हो कसो गरुँ नि हो कसो गरुँ नि
हो बोलि मोहनि हौ बोलि मिहनि
हो रुपै मोहनि हौ रुपै मोहनि
हो माया मोहनि हौ माया मोहनि
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated