Description About Song
Title : Thapa na thapa hataima | थाप न थाप हातैमा
Movie/Album : Lokpriya | लोकप्रिय
Genere : Love, Romantic, Request
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Suresh Adhikari | सुरेश अधिकारी
Music : Suresh Adhikari | सुरेश अधिकारी
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
{जाला उडेर मेरो जाले रुमाल }--२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }--२
{तिम्रै भनेर मेरो जाले रुमाल }--२
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा
{लाइहाल माया बेलैमा केलाई बस्छौ पिरैमा }--२
थाप न थाप हातैमा मायाको चिनो मायालु
{जाला उडेर मेरो जाले रुमाल }--२
बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा
बासको चरी बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा
{हुनिले कुरा छिन्दिन्छ खुनिले राक्छ आशैमा }--२
{थाप न थाप हातैमा मायाको चिनो मायालु }--२
{जाला उडेर मेरो जाले रुमाल }--२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }--२
{तिम्रै भनेर मेरो जाले रुमाल }--२
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर निर जाले रुमाल....
नेपाली
{थाप न थाप हातैमा मायाको चिनो मायालु }---२{जाला उडेर मेरो जाले रुमाल }--२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }--२
{तिम्रै भनेर मेरो जाले रुमाल }--२
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा
{लाइहाल माया बेलैमा केलाई बस्छौ पिरैमा }--२
थाप न थाप हातैमा मायाको चिनो मायालु
{जाला उडेर मेरो जाले रुमाल }--२
बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा
बासको चरी बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा
{हुनिले कुरा छिन्दिन्छ खुनिले राक्छ आशैमा }--२
{थाप न थाप हातैमा मायाको चिनो मायालु }--२
{जाला उडेर मेरो जाले रुमाल }--२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }--२
{तिम्रै भनेर मेरो जाले रुमाल }--२
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर निर जाले रुमाल....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated