Description About Song
Title : Jhim jhim garne pareli le | झिम झिम गर्ने परेली ले
Movie/Album : First Relation | फर्स्ट रिलेसन
Genere : Solo, Romantic, Attraction
Voice : Rajesh Payal Rai | राजेश पायल राई
Lyrics : Biren Lingden | बिरेन लिङ्देन
Music : Mahendra Rai | महेन्द्र राई
Arrange : Tanka Budhathoki | टंक बुढाथोकी
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
चञ्चल तिम्रो जवानी ले लठ्ठै नै बनायो
खुत्रुकै पार्ने रहेछ तिम्रो त्यो हेर्ने बानि ले
तिर्खा नै मेट्ने रहेछ तिम्रो त्यो ओठको लाली ले
झिम झिम गर्ने परेली ले सारै नै सतायो
{चन्द्रमा झैँ उज्यालो मुहार पाउँछु म झलझल }--२
फिगर कस्तो छुँदा लौन भएँ थरर
मुसलधारे पानीले झैँ झ्याप्पै भिजायो
{चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो }--३
झिम झिम गर्ने परेली ले सारै नै सतायो
{माया गर्ने मायालु लाई यादले पिरोल्यो }--२
छायाँ जस्तै पछ्याइ हिँड्ने बानीनै बिगार्यो
छम छम गर्ने पाउजु ले उफ्रिँदै नचायो
{चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो }--३
झिम झिम गर्ने परेली ले सारै नै सतायो
चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो
खुत्रुकै पार्ने रहेछ तिम्रो त्यो हेर्ने बानि ले
तिर्खा नै मेट्ने रहेछ तिम्रो त्यो ओठको लाली ले
झिम झिम गर्ने परेली ले सारै नै सतायो
नेपाली
झिम झिम गर्ने परेली ले सारै नै सतायोचञ्चल तिम्रो जवानी ले लठ्ठै नै बनायो
खुत्रुकै पार्ने रहेछ तिम्रो त्यो हेर्ने बानि ले
तिर्खा नै मेट्ने रहेछ तिम्रो त्यो ओठको लाली ले
झिम झिम गर्ने परेली ले सारै नै सतायो
{चन्द्रमा झैँ उज्यालो मुहार पाउँछु म झलझल }--२
फिगर कस्तो छुँदा लौन भएँ थरर
मुसलधारे पानीले झैँ झ्याप्पै भिजायो
{चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो }--३
झिम झिम गर्ने परेली ले सारै नै सतायो
{माया गर्ने मायालु लाई यादले पिरोल्यो }--२
छायाँ जस्तै पछ्याइ हिँड्ने बानीनै बिगार्यो
छम छम गर्ने पाउजु ले उफ्रिँदै नचायो
{चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो }--३
झिम झिम गर्ने परेली ले सारै नै सतायो
चञ्चल तिम्रो जवानीले लठ्ठै बनायो
खुत्रुकै पार्ने रहेछ तिम्रो त्यो हेर्ने बानि ले
तिर्खा नै मेट्ने रहेछ तिम्रो त्यो ओठको लाली ले
झिम झिम गर्ने परेली ले सारै नै सतायो
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated