Description About Song
Title : Kahani Yo Prem Geet Ko | कहानि यो प्रेम गीतको
Movie/Album : Prem Geet 2 | प्रेम गीत २
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Rohit John Kshetri, Shreya Sotang | रोहित जोन क्षेत्री, श्रेया सोताङ्
Lyrics : Amrit Marahattha | अमृत मरहठ्ठा
Music : Kalyan Singh | कल्याण सिंह
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
मेरो भन्नु तिमी मात्रै छैन कोहि आफ्नो भन्नु
म त तिम्रै प्रेम हो नि तिमी मेरो गीत बन्नु
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको
प्रेम गीतको
कहाँ सक्छु भुल्न मैले अब तिमीलाई
बल्ल-तल्ल भेटेको छु चोटै-चोट खाए पछि
दुनियाँमा अरु कोहि चाहिँदैन मलाई
यो मायाको बन्धनमा तिमी भए पछि
सँधै भरि जिवन मा तिम्रै लागि हाँसि दिन्छु
चोट लाग्दा तिमी लाई आँशु बनि बगि दिन्छु
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको
प्रेम गीतको
आँधी हुरि बाधा अड्चन जे-जे आउन जिवन मा
कवच बनि उभिदिन्छु पिरती को गोरेटो मा
जतिसुकै चोट देओस तुसारो ले शिशिर मा
बाह्रै मास फूलीदिन्छु तिमी हिँड्ने गोरेटो मा
चाहा छैन अरु केहि तिम्रै लागी बाँचिदिन्छु
मर्नै परे'नि आखिरि मा तिम्रै लागी मरिदिन्छु
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको
{प्रेम गीतको }--२
नेपाली
प्रेम गीतकोमेरो भन्नु तिमी मात्रै छैन कोहि आफ्नो भन्नु

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated