Description About Song
Title : Kahile hola timro bani Sang-sagai ramaune | कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Sentimental, Love, Solo
Voice : Melina Rai | मेलिना राई
Lyrics : Kriss Gulmeli Babu | कृष गुल्मेलि बाबु
Music : Jeevan Panta | जिवन पन्त
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Kahile hola timro bani Sang-sagai ramaune | कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Sentimental, Love, Solo
Voice : Melina Rai | मेलिना राई
Lyrics : Kriss Gulmeli Babu | कृष गुल्मेलि बाबु
Music : Jeevan Panta | जिवन पन्त
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
हो..
कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
{मलाई कति पिडा हुन्छ तिमी जहिल्यै टाढा हुने }--२
कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
रसाउँछन आँखा मेरा सम्झि तिम्लाई घरि घरि
हो..
रसाउँछन आँखा मेरा सम्झि तिम्लाई घरि घरि
सम्झि तिम्लाई घरि घरि
सक्दिन म एक्लै बस्न पिडा हुन्छ सँधै भरि
पिडा हुन्छ सँधै भरि
भेट हुने आशै आशमा मैले देवि देऊता भकेँ
मन को यो मन्दिरमा तिमीलाई नै सजाई राखेँ
कहिले होला तिम्रो बनि
तिम्रै अभाव खड्केको मन कहिले खुशी गराऊने
हो
तिम्रै अभाव खड्केको मन कहिले खुशी गराऊने
कहिले खुशी गराऊने
मनको पिडा सबै भुलि माया मा नै हराउने
माया मा नै हराउने
मर्नै परे सँगै मर्ने बाचा अनि कसम खउँला
मन को यो मन्दिर मा तिमी लाई नै सजाउँला
कहिले होला तिम्रो बनि
नेपाली
कहिले होला तिम्रो बनि सँग-सँगै रमाउनेहो..
कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
{मलाई कति पिडा हुन्छ तिमी जहिल्यै टाढा हुने }--२
कहिले होला तिम्रो बनि सँग-सँगै रमाउने
रसाउँछन आँखा मेरा सम्झि तिम्लाई घरि घरि
हो..
रसाउँछन आँखा मेरा सम्झि तिम्लाई घरि घरि
सम्झि तिम्लाई घरि घरि
सक्दिन म एक्लै बस्न पिडा हुन्छ सँधै भरि
पिडा हुन्छ सँधै भरि
भेट हुने आशै आशमा मैले देवि देऊता भकेँ
मन को यो मन्दिरमा तिमीलाई नै सजाई राखेँ
कहिले होला तिम्रो बनि
तिम्रै अभाव खड्केको मन कहिले खुशी गराऊने
हो
तिम्रै अभाव खड्केको मन कहिले खुशी गराऊने
कहिले खुशी गराऊने
मनको पिडा सबै भुलि माया मा नै हराउने
माया मा नै हराउने
मर्नै परे सँगै मर्ने बाचा अनि कसम खउँला
मन को यो मन्दिर मा तिमी लाई नै सजाउँला
कहिले होला तिम्रो बनि
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated