Description About Song
Title : Kati maya lagchha re mai | कति माया लाग्छ रे मै
Movie/Album : Man Ko Sapana | मन को सपना
Genere : Happy, Romantic, Family
Voice : Kunti Moktan | कुन्ति मोक्तान
Lyrics : Buddha Bir lama | बुद्ध बिर लामा
Music : Shila Bahadur Moktan | शिला बहादुर मोक्तान
Audio : Music Nepal | म्युजिक नेपाल
CRBT : N/a
PRBT : N/A
Other RBT : N/A
Title : Kati maya lagchha re mai | कति माया लाग्छ रे मै
Movie/Album : Man Ko Sapana | मन को सपना
Genere : Happy, Romantic, Family
Voice : Kunti Moktan | कुन्ति मोक्तान
Lyrics : Buddha Bir lama | बुद्ध बिर लामा
Music : Shila Bahadur Moktan | शिला बहादुर मोक्तान
Audio : Music Nepal | म्युजिक नेपाल
CRBT : N/a
PRBT : N/A
Other RBT : N/A
x
ढुङ्ग्री मुन्द्रीको
{आमाले माया गरी किनी दिएको }--२
पोल्टाको पेवा पैसा गनि दिएको
{आमाले माया गरी किनी दिएको }--२
{निधारमा टिका, नाकमा फुली, शिरैमा शिरबन्दी }--२
{गलामा लाउँछु, कम्पनी माला }--२
भएर पियारी
{बाबाले माया गरि किनी दिएको }--२
पसिनाको कमाई पोखी दिएको
{आमाले माया गरी किनी दिएको }--२
{हातमा चुरा, गोडामा कल्ली, नाकैमा बुलाकी }--२
{कानैमा लाउँछु, चेप्टे सुन हजुर }--२
शिरैमा शिरफूल
{दाजुले माया गरि किनी दिएको }--२
पसिनाको कमाई पोखी दिएको
{आमाले माया गरी किनी दिएको }--२
{कति माया लाग्छ रे मै }--२
ढुङ्ग्री मुन्द्रीको
{आमाले माया गरी किनी दिएको }--२
{आमाले माया गरी किनी दिएको }--३
नेपाली
{कति माया लाग्छ रे मै }--२ढुङ्ग्री मुन्द्रीको
{आमाले माया गरी किनी दिएको }--२
पोल्टाको पेवा पैसा गनि दिएको
{आमाले माया गरी किनी दिएको }--२
{निधारमा टिका, नाकमा फुली, शिरैमा शिरबन्दी }--२
{गलामा लाउँछु, कम्पनी माला }--२
भएर पियारी
{बाबाले माया गरि किनी दिएको }--२
पसिनाको कमाई पोखी दिएको
{आमाले माया गरी किनी दिएको }--२
{हातमा चुरा, गोडामा कल्ली, नाकैमा बुलाकी }--२
{कानैमा लाउँछु, चेप्टे सुन हजुर }--२
शिरैमा शिरफूल
{दाजुले माया गरि किनी दिएको }--२
पसिनाको कमाई पोखी दिएको
{आमाले माया गरी किनी दिएको }--२
{कति माया लाग्छ रे मै }--२
ढुङ्ग्री मुन्द्रीको
{आमाले माया गरी किनी दिएको }--२
{आमाले माया गरी किनी दिएको }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated