Description About Song
Title : Ko hola tyo ma sanga aankha judhaune | को होला त्यो म सँग आँखा जुधाउने
Movie/Album : KHT* | केटिएच्*
Genere : Love, Romantic, Solo
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Gopal Rasaili | गोपाल रसाईली
CRBT : 0160017036
PRBT : 60517604
Other RBT : N/A
Title : Ko hola tyo ma sanga aankha judhaune | को होला त्यो म सँग आँखा जुधाउने
Movie/Album : KHT* | केटिएच्*
Genere : Love, Romantic, Solo
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Gopal Rasaili | गोपाल रसाईली
CRBT : 0160017036
PRBT : 60517604
Other RBT : N/A
x
नचिने नि म सँग अलि लजाउने }--२
{डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा }--२
{न भुल्न सकेँ, न बोल्न सकेँ
देखिँन फेरि, धेरै बेर खोजेँ }--२
को होला त्यो मलाई हेरिरहने
आँखा तर्दै पाईला सारिरहने
डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा
{बोलेको भए हुने थ्यो मैले
पछुतो लाग्छ मलाई अहिले }--२
को होला त्यो मै तिर फर्किरहने
अलि तल पुगेर फर्किरहने
{डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा }--२
नेपाली
{को होला त्यो म सँग आँखा जुधाउनेनचिने नि म सँग अलि लजाउने }--२
{डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा }--२
{न भुल्न सकेँ, न बोल्न सकेँ
देखिँन फेरि, धेरै बेर खोजेँ }--२
को होला त्यो मलाई हेरिरहने
आँखा तर्दै पाईला सारिरहने
डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा
{बोलेको भए हुने थ्यो मैले
पछुतो लाग्छ मलाई अहिले }--२
को होला त्यो मै तिर फर्किरहने
अलि तल पुगेर फर्किरहने
{डाँडा पारि को गावैँ मा
गोधुलि त्यो साँझै मा }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated