Description About Song
Title : Kohi chha ki yaha dautari milne | कोहि छ कि यहाँ दौँतरि मिल्ने
Movie/Album : Baradan | बरदान
Genere : Love, Romantic, QnA Type
Voice : Trilok Rana | त्रिलोक राणा
Lyrics : Susan Lama | सुसन लामा
Music : Susan Lama | सुसन लामा
Arrange : Phanindra Rai | फणिन्द्र राई
Audio : Vibes Creation | भईब्स कृएसन
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
{जुग जाने माया लाईदिने पाए, मै छु नि आँट गर्ने }--२
हो मैच्याङ मै छु नि आँट गर्ने
हे मैच्याङ छु नि आँट गर्ने
{हो हो हो होहो मै छु नि आँट गर्ने }--२
{हाँस्ने र बोल्ने, धेरै नै भेट्यो, मन मुटु साट्ने (कोइ)कोहि पनि भेटेन }--२
{दुइ दिने चोला जान्छ कि खेरो, पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन }--२
हे मैच्याङ पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन
हो मैच्याङ पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन
{बित्छ कि क्या हो, यत्तिकै जिवन, साहारा दिने कोहि पनि भेटेन }--२
{बेहुला बन्ने सपना थियो, त्यो रहर मेरो, मेट्दै मेटिएन }--२
हे मैच्याङ त्यो रहर मेरो मेट्दै मेटिएन
{हो मैच्याङ त्यो रहर मेरो मेट्दै मेटिएन }--२
नेपाली
{कोहि छ कि यहाँ दौँतरि मिल्ने, यो ज्यान लाई मन पर्ने }--२{जुग जाने माया लाईदिने पाए, मै छु नि आँट गर्ने }--२
हो मैच्याङ मै छु नि आँट गर्ने
हे मैच्याङ छु नि आँट गर्ने
{हो हो हो होहो मै छु नि आँट गर्ने }--२
{हाँस्ने र बोल्ने, धेरै नै भेट्यो, मन मुटु साट्ने (कोइ)कोहि पनि भेटेन }--२
{दुइ दिने चोला जान्छ कि खेरो, पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन }--२
हे मैच्याङ पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन
हो मैच्याङ पिरति गाँस्ने (कोइ)कोहि पनि भेटेन
{बित्छ कि क्या हो, यत्तिकै जिवन, साहारा दिने कोहि पनि भेटेन }--२
{बेहुला बन्ने सपना थियो, त्यो रहर मेरो, मेट्दै मेटिएन }--२
हे मैच्याङ त्यो रहर मेरो मेट्दै मेटिएन
{हो मैच्याङ त्यो रहर मेरो मेट्दै मेटिएन }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated