Description About Song
Title : Ma yesto geet gauchhu | म यस्तो गीत गाउँछु
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Sugam Pokhrel, Anju Panta | सुगम पोखरेल, अन्जु पन्त
Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
UTL : 54613273
PRBT : 60458377
Other RBT : N/A
Title : Ma yesto geet gauchhu | म यस्तो गीत गाउँछु
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Sugam Pokhrel, Anju Panta | सुगम पोखरेल, अन्जु पन्त
Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
UTL : 54613273
PRBT : 60458377
Other RBT : N/A
x
जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडिले
आफ्नै गीत भनोस
म यस्तो गीत गाउँछु
जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडिले
आफ्नै गीत भनोस्
राम्रा-राम्रा सपना होस त्यहाँ
मिठा-मिठा बिपना होस त्यहाँ
दुई मुटु एक धड्कन हुन्छ जहाँ
{नियालेर मेरो आँखा मा हेर
त्यहाँ पाउँछौ आफ्नै चित्र
सजाई सक्या छु मैले तिमीलाई
मेरो यो मुटु भित्र }--२
{आफ्नै भन्दा प्यारो
लाग्दोरैछ तिम्रो जिवन
आफ्नै बसमा कहाँ
हुँदो रैछ र यो मन }--२
डुल्छ तिम्रै वरिपरी
भुल्छ तिम्रै वरिपरी
सम्झिएर तिमीलाई घरि-घरी
नियालेर मेरो आँखा मा हेर
त्यहाँ पाउँछौ आफ्नै चित्र
सजाई सक्या छु मैले तिमीलाई
मेरो यो मुटु भित्र
नेपाली
म यस्तो गीत गाउँछुजुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडिले
आफ्नै गीत भनोस
म यस्तो गीत गाउँछु
जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडिले
आफ्नै गीत भनोस्
राम्रा-राम्रा सपना होस त्यहाँ
मिठा-मिठा बिपना होस त्यहाँ
दुई मुटु एक धड्कन हुन्छ जहाँ
{नियालेर मेरो आँखा मा हेर
त्यहाँ पाउँछौ आफ्नै चित्र
सजाई सक्या छु मैले तिमीलाई
मेरो यो मुटु भित्र }--२
{आफ्नै भन्दा प्यारो
लाग्दोरैछ तिम्रो जिवन
आफ्नै बसमा कहाँ
हुँदो रैछ र यो मन }--२
डुल्छ तिम्रै वरिपरी
भुल्छ तिम्रै वरिपरी
सम्झिएर तिमीलाई घरि-घरी
नियालेर मेरो आँखा मा हेर
त्यहाँ पाउँछौ आफ्नै चित्र
सजाई सक्या छु मैले तिमीलाई
मेरो यो मुटु भित्र
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated