Description About Song
Title : Sanga-sangai saheko tyo gham pani nabhulnu hai | सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु है
Movie/Album : Jaun Hinda Pokhara | जाँउ हिँड पोखरा
Genere : Filmy, Romantic, Love, Request
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
PRBT : 60211109
Other RBT :
UTL : 77819704
SMART : 41368

x
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है }--२
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
{तिमी सुनाउथ्यौ रंगिन कहानि, लाजैले म मर्थेँ
यो मन तिम्रै बसमा हुन्थ्यो, अलि नजिक सर्थेँ }--२
सँग-सँगै बिताएको त्यो साथ नभुल्नु है
आफ्नै सम्झि गरेका ति बात नभुल्नु है
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
{बाचा गय्रा थ्यो अजम्बरि माया रहोस भनि
ईतिहास मै मिठो कथा हाम्रो जिन्दगानि }--२
सँग-सँगै गरिएको त्यो बाचा नभुल्नु है
माया ले नै भरिएको त्यो बाचा नभुल्नु है
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
नेपाली
{सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु हैतिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है }--२
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
{तिमी सुनाउथ्यौ रंगिन कहानि, लाजैले म मर्थेँ
यो मन तिम्रै बसमा हुन्थ्यो, अलि नजिक सर्थेँ }--२
सँग-सँगै बिताएको त्यो साथ नभुल्नु है
आफ्नै सम्झि गरेका ति बात नभुल्नु है
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
{बाचा गय्रा थ्यो अजम्बरि माया रहोस भनि
ईतिहास मै मिठो कथा हाम्रो जिन्दगानि }--२
सँग-सँगै गरिएको त्यो बाचा नभुल्नु है
माया ले नै भरिएको त्यो बाचा नभुल्नु है
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरु सँग मनमुटु नसाट्नु तिमीले, तिम्रै भर परिरहन्छु
सँग-सँगै सहेको त्यो घाम पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानि नभुल्नु है
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated