Description About Song
Title : Sapana dekhthe timro Sandhai angalo ma badhieako | सपना देख्थेँ तिम्रो सँधै अँगालो मा बाँधिएको
Movie/Album : JINDAGIKO BATOMA | जिन्दगीको बाटोमा
Genere : Love, Romantic
Voice : Sugam Pokhrel & Shreya Sotang | सुगम पोखरेल र श्रेया सोताङ्
Lyrics : Kamana Adhikari | कामना अधिकारी
Music Compose : Jivesh Shedhai | जिवेश शेढाईँ
Arrange : Shailendra M. Pradhan | शैलेन्द्र मा. प्रधान
Audio : Vibes Creation | भाइब्स कृएसन
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
तिम्रा ति मिठा-मिठा शब्दहरु वरि परि गुञ्जिएको
तिमी सामु आयौ लाग्यो मेरो सपना साकार भयो
नजिकियौ तिमी मेरो दिलको धड्कन बढ्न थाल्यो
ओ
सपना देख्थेँ तिम्रो सँधै अँगालो मा बाँधिएको

सपना देख्थेँ तिम्रो सँधै
{जिवन मेरो भएको थियो अधुरो तिमी बिना
सोच्दथेँ तिमीलाई कहिले भेट्न म पाउँदिन }--२
तिमी आयौ मुटुमा मेरो माया पलायो
टुक्रेको मेरो संसार स्वर्ग भयो

तिम्रा ति मिठा मिठा शब्दहरु वरि परि गुञ्जिएको

सपना सपना सपना......
नेपाली
सपना देख्थेँ तिम्रो सँधै अँगालो मा बाँधिएकोतिम्रा ति मिठा-मिठा शब्दहरु वरि परि गुञ्जिएको
तिमी सामु आयौ लाग्यो मेरो सपना साकार भयो
नजिकियौ तिमी मेरो दिलको धड्कन बढ्न थाल्यो
ओ
सपना देख्थेँ तिम्रो सँधै अँगालो मा बाँधिएको
तिम्रा ति मिठा-मिठा शब्दहरु वरि परि गुञ्जिएको
तिमी सामु आयौ लाग्यो मेरो सपना साकार भयो
नजिकियौ तिमी मेरो दिलको धड्कन बढ्न थाल्यो
ओ
सपना देख्थेँ तिम्रो सँधै
{जिवन मेरो भएको थियो अधुरो तिमी बिना
सोच्दथेँ तिमीलाई कहिले भेट्न म पाउँदिन }--२
तिमी आयौ मुटुमा मेरो माया पलायो
टुक्रेको मेरो संसार स्वर्ग भयो
तिमी सामु आयौ लाग्यो मेरो सपना साकार भयो
नजिकियौ तिमी मेरो दिलको धड्कन बढ्न थाल्यो
सपना देख्थेँ तिम्रो सँधै अँगालो मा बाँधिएको
तिम्रा ति मिठा मिठा शब्दहरु वरि परि गुञ्जिएको
तिमी सामु आयौ लाग्यो मेरो सपना साकार भयो
नजिकियौ तिमी मेरो दिलको धड्कन बढ्न थाल्यो
ओ
सपना देख्थेँ तिम्रो सँधै
सपना देख्थेँ तिम्रो सँधै
सपना सपना सपना......
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated