Description About Song
Title : Timi aauchhau ki bhani | तिमी आउँछौ कि भनि
Movie/Album : KHT* | केएचटि*
Genere : Love, Romantic, Solo
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
CRBT : 0160032701
PRBT : 60539520
Other RBT : N/A

x
झमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर, नआको किन हो नि ? }--२
कति साँझ बिते हेर, तिमी लाई पर्खेर
एक दिन त आउँछौ भनि, यहि बाटो फर्केर
कति साँझ बिते हेर, तिमी लाई पर्खेर
एक दिन त आउँछौ भनि, यहि बाटो फर्केर
चोरेको मन फेरि, तिमीले दिन्छौ भनि, मै लिन आको छु नि
आज नि दिन ढल्यो, धमिलो त्यो क्षितिज मा, नआको किन हो नि ?
डाँडा पारि गोधुलिमा, तिमी याद आइरन्छौ
फेरि त्यहि मिठो मुस्कान, भन कहिले ल्याइदिन्छौ
डाँडा पारि गोधुलिमा, तिमी याद आइरन्छौ
फेरि त्यहि मिठो मुस्कान, भन कहिले ल्याइदिन्छौ
यो माया साँचो भए, नमरी बाँचिरहे, भैटिने आशा छ नि
आउला नि माया भन्दै, बसेँ म तारा गन्दै, नआको किन हो नि ?
तिमी आउँछौ कि भनि, म त कुरिरहेको, लाकुरी फेद मुनि
झमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर, नआको किन हो नि ? २
नेपाली
{तिमी आउँछौ कि भनि, म त कुरिरहेको, लाकुरी फेद मुनिझमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर, नआको किन हो नि ? }--२
कति साँझ बिते हेर, तिमी लाई पर्खेर
एक दिन त आउँछौ भनि, यहि बाटो फर्केर
कति साँझ बिते हेर, तिमी लाई पर्खेर
एक दिन त आउँछौ भनि, यहि बाटो फर्केर
चोरेको मन फेरि, तिमीले दिन्छौ भनि, मै लिन आको छु नि
आज नि दिन ढल्यो, धमिलो त्यो क्षितिज मा, नआको किन हो नि ?
डाँडा पारि गोधुलिमा, तिमी याद आइरन्छौ
फेरि त्यहि मिठो मुस्कान, भन कहिले ल्याइदिन्छौ
डाँडा पारि गोधुलिमा, तिमी याद आइरन्छौ
फेरि त्यहि मिठो मुस्कान, भन कहिले ल्याइदिन्छौ
यो माया साँचो भए, नमरी बाँचिरहे, भैटिने आशा छ नि
आउला नि माया भन्दै, बसेँ म तारा गन्दै, नआको किन हो नि ?
तिमी आउँछौ कि भनि, म त कुरिरहेको, लाकुरी फेद मुनि
झमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर, नआको किन हो नि ? २
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated