Description About Song
Title : Timilai kunai pal, kunai pal dhekhina bhane | तिमीलाई कुनै पल, कुनै पल देखिँन भने
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic, Dedication
Voice : Krishna Kafle | कृष्ण काफ्ले
Lyrics : Lekhu Sahayatri | लेखु सहयात्री
Music : Purushottam Neupane | पुरुषोत्तम न्यौपाने
Arrange : Purushottam Neupane | पुरुषोत्तम न्यौपाने
Mixed & Masters : Shyam Shwet Rasaili | श्याम श्वेत रसाईली
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
तिमीलाई कुनै पल, कुनै पल भेटिँन भने
तिमीलाई कुनै पल, कुनै पल देखिँन भने
{बेचैन हुन्छु म, बेहाल हुन्छु म }--२
{मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ }--२
{तिमी नै त हौ }--२
मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ
{मुस्कुराउ तिमी सँधै, त्यहि मुस्कान पिऊँछु म }--२
तिम्रै खुशी हेरि हेरि, निर्धक्क भै जिऊँछु म
{यो जन्म त काफि छैन, हजार जन्म तिम्रै बनुँ }--२
यो बन्धन लाई तोड्दिँन म, छोड्छु सबको साथ बरु

{ढुक-ढुकि मा मिसिएर, जब आयौ जिवन मा }--२
पिरति को हिस्सा बनि, छायौ नि मेरो मन मा
{यो खुशी त काफि छैन, हजार खुशी दिन सकुँ }--२
तिम्रा सारा दु:ख पिडा, म आफैँ ले लिन सकुँ

नेपाली
तिमीलाई कुनै पल, कुनै पल देखिँन भनेतिमीलाई कुनै पल, कुनै पल भेटिँन भने
तिमीलाई कुनै पल, कुनै पल देखिँन भने
{बेचैन हुन्छु म, बेहाल हुन्छु म }--२
{मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ }--२
{तिमी नै त हौ }--२
मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ
{मुस्कुराउ तिमी सँधै, त्यहि मुस्कान पिऊँछु म }--२
तिम्रै खुशी हेरि हेरि, निर्धक्क भै जिऊँछु म
{यो जन्म त काफि छैन, हजार जन्म तिम्रै बनुँ }--२
यो बन्धन लाई तोड्दिँन म, छोड्छु सबको साथ बरु
{बेचैन हुन्छु म, बेहाल हुन्छु म }--२
{मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ }--२
{तिमी नै त हौ }--२
{ढुक-ढुकि मा मिसिएर, जब आयौ जिवन मा }--२
पिरति को हिस्सा बनि, छायौ नि मेरो मन मा
{यो खुशी त काफि छैन, हजार खुशी दिन सकुँ }--२
तिम्रा सारा दु:ख पिडा, म आफैँ ले लिन सकुँ
{बेचैन हुन्छु म, बेहाल हुन्छु म }--२
{मेरो हाँसो मेरो खुशी, तिमी नै त हौ }--२
{तिमी नै त हौ }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated