Description About Song
Title : Timro harek isparsa le | तिम्रो हरेक स्पर्श ले
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Romantic
Voice : Prashana Panday, Ram Sitaula | प्राश्ना पाण्डे, राम सिटौला
Lyrics : Prashana Panday | प्राश्ना पाण्डे
Music : Ram Sitaula | राम सिटौला
Arrange : Gopal Rasaili | गोपाल रसाइली
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
तिम्रो मिठो मुस्कान को आभाष {सँधै भइ रहन्छ }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
{केहि हराए जस्तो केहि छुटे जस्तो महसुस भइ रहन्छ }--२
यो कोलाहाल भिड मा पनि किन शुन्यता छाइ रहन्छ
हाँस्न खोज्दा मुस्कान कतै हराएको पाउँछु
हरेक सपनी बिपनि मा तिमी लाई नै {खोजि रहन्छु }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
{अनौठो छ यो संसार अनि अनौठा मानिस हरु देख्छु }--२
कसैले मलाई नै गिज्याइरह्यो कि जस्तो ठान्छु
मान्छे मान्छे हरुको भिडमा साहारा ठान्छु
केवल तिमी मात्र हौ कि जस्तो हरपल {सोचि रहन्छु }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
नेपाली
{तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ }--२तिम्रो मिठो मुस्कान को आभाष {सँधै भइ रहन्छ }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
{केहि हराए जस्तो केहि छुटे जस्तो महसुस भइ रहन्छ }--२
यो कोलाहाल भिड मा पनि किन शुन्यता छाइ रहन्छ
हाँस्न खोज्दा मुस्कान कतै हराएको पाउँछु
हरेक सपनी बिपनि मा तिमी लाई नै {खोजि रहन्छु }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
{अनौठो छ यो संसार अनि अनौठा मानिस हरु देख्छु }--२
कसैले मलाई नै गिज्याइरह्यो कि जस्तो ठान्छु
मान्छे मान्छे हरुको भिडमा साहारा ठान्छु
केवल तिमी मात्र हौ कि जस्तो हरपल {सोचि रहन्छु }--२
तिम्रो हरेक स्पर्शले मालाई सताई रहन्छ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated