Description About Song
Title : Yata tirkha lageko dherai bho | यता तिर्खा लागेको धेरै भो
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Romantic, Love, Lok, Dohori
Voice : Pashupati Sharma, Purnakala B.C. | पशुपति शर्मा, पुर्णकला बि.सि.
Lyrics : Yadav Lamsal | यादव लम्साल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Yata tirkha lageko dherai bho | यता तिर्खा लागेको धेरै भो
Movie/Album : Prem Geet | प्रेम गीत
Genere : Filmy, Romantic, Love, Lok, Dohori
Voice : Pashupati Sharma, Purnakala B.C. | पशुपति शर्मा, पुर्णकला बि.सि.
Lyrics : Yadav Lamsal | यादव लम्साल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
त्यता माया बगेर खेरै गो
हो..हो..
यता तिर्खा लागेको धेरै भो
त्यता माया बगेर खेरै गो
हेर्दै कति थुक निल्नु घुटुक्क
{एकदिन माया सबैले लाउनि हो
देउन माया चाख्नलाई सुटुक्क }--२
तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि
ए..है...
तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि
हेर्दै तिमी थुक निल्नु घुटुक्क
{मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क }--२
नेपाली
यता तिर्खा लागेको धेरै भोत्यता माया बगेर खेरै गो
हो..हो..
यता तिर्खा लागेको धेरै भो
त्यता माया बगेर खेरै गो
हेर्दै कति थुक निल्नु घुटुक्क
{एकदिन माया सबैले लाउनि हो
देउन माया चाख्नलाई सुटुक्क }--२
तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि
ए..है...
तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि
हेर्दै तिमी थुक निल्नु घुटुक्क
{मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated