Description About Song
Title : Yo janam ta hamro lagi | यो जनम त हाम्रो लागि
Movie/Album : Darpan Chhaya 2 | दर्पण छायाँ २
Genere : Filmy, Romantic, Love
Voice : Melina Rai, Rajesh Payal Rai | मेलिना राई, राजेश पायल राई
Lyrics : Sabu/Rabi Karki | सबु/रबि कार्की
Music : Ranjit Singh Gazmer, Chandan Lomjel | रन्जित सिंह गजमेर, चन्दन लोम्जेल
Arrange : Bikram Karki | बिक्रम कार्की
CRBT : 0700722
PRBT :N/A
Other RBT :N/A
Title : Yo janam ta hamro lagi | यो जनम त हाम्रो लागि
Movie/Album : Darpan Chhaya 2 | दर्पण छायाँ २
Genere : Filmy, Romantic, Love
Voice : Melina Rai, Rajesh Payal Rai | मेलिना राई, राजेश पायल राई
Lyrics : Sabu/Rabi Karki | सबु/रबि कार्की
Music : Ranjit Singh Gazmer, Chandan Lomjel | रन्जित सिंह गजमेर, चन्दन लोम्जेल
Arrange : Bikram Karki | बिक्रम कार्की
CRBT : 0700722
PRBT :N/A
Other RBT :N/A
x
छोटो हुन्छ जस्तो लाग्छ
भनिदेउ न मेरी माया
तिमी लाई कस्तो लाग्छ?
घाम जुन साक्षि राखी
भनिदिन्छु मेरो माया
{सबै जुनि तिम्रै लागी }--२
जन्म लिउँ जस्तो लाग्छ
हो.... जन्म लिउँ जस्तो लाग्छ
हो.... तिमी लाई कस्तो लाग्छ?
सुन्छु माया पिरती मा
बाधा पनि हुन्छ अरे
फूलै फूलको गोरेटो मा
{काँडा पनि हुन्छ अरे }--२
हाम्रो माया नरोकिने
बग्ने खोला जस्तो लाग्छ
आँखै मा फुलेकि नानि तिम्रो
दर्पण मा छायाँ कति राम्रो
दुई मुटुको एउटै धड्कन
रित नै हो पिरती को
सातै सुर सजिएको
गीत नै हो जिन्दगी को
हाम्रो माया गुन्जि रहने
गीत हुन्छ जस्तो लाग्छ
{भनिदेउ न मेरो माया }--२
तिमी लाई कस्तो लाग्छ
हो.... तिमी लाई कस्तो लाग्छ
नेपाली
यो जनम त हाम्रो लागिछोटो हुन्छ जस्तो लाग्छ
भनिदेउ न मेरी माया
तिमी लाई कस्तो लाग्छ?
घाम जुन साक्षि राखी
भनिदिन्छु मेरो माया
{सबै जुनि तिम्रै लागी }--२
जन्म लिउँ जस्तो लाग्छ
हो.... जन्म लिउँ जस्तो लाग्छ
हो.... तिमी लाई कस्तो लाग्छ?
सुन्छु माया पिरती मा
बाधा पनि हुन्छ अरे
फूलै फूलको गोरेटो मा
{काँडा पनि हुन्छ अरे }--२
हाम्रो माया नरोकिने
बग्ने खोला जस्तो लाग्छ
आँखै मा फुलेकि नानि तिम्रो
दर्पण मा छायाँ कति राम्रो
दुई मुटुको एउटै धड्कन
रित नै हो पिरती को
सातै सुर सजिएको
गीत नै हो जिन्दगी को
हाम्रो माया गुन्जि रहने
गीत हुन्छ जस्तो लाग्छ
{भनिदेउ न मेरो माया }--२
तिमी लाई कस्तो लाग्छ
हो.... तिमी लाई कस्तो लाग्छ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated