Description About Song
Title : Kahan chha ra, jindagi ko, bhar timi bina | कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
Movie/Album : Ma Yesto Geet Gaauchu | म यस्तो गीत गाउँछु
Genere : Filmy, Love, Romantic, Dedication
Voice : Pramod Kharel, Anju Panta | प्रमोद खरेल, अन्जु पन्त
Lyrics : Diggaj Dhaurali | दिग्गज धौराली
Music : Babu Pradhan | बाबु प्रधान
Arrange : Babu Pradhan | बाबु प्रधान
Song Mixing : Kishwor Thapa | किशोर थापा
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
ति ओठमा मुस्कान सजाउँछु
सँधै साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यै भने
{म यस्तो गीत गाउँछु }--२
{कहाँ छ र, जिन्दगी को, भर तिमी बिना }--२
{शुन्य-शुन्य, लाग्छ मलाई }--२
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
{यो दुनियाँ, यि मान्छे का, कुरै छोड तिमी }--३
आफ्नै पनि, पाउदिँन म, खबर तिमी बिना
शुन्य-शुन्य, लाग्छ मलाई
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
{तिमी भए, साकार हुन्छन्, सपना हरु मेरा }--३
उजाडिन्छ, सपना को, घर तिमी बिना
शुन्य-शुन्य, लाग्छ मलाई
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
सोच्दा सोच्दै हराउँछु, कहिले कहिँ डराउँछु
ति ओठमा मुस्कान सजाउँछु
सँधै साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यै भने
{म यस्तो गीत गाउँछु }--२
नेपाली
सोच्दा सोच्दै हराउँछु, कहिले कहिँ डराउँछुति ओठमा मुस्कान सजाउँछु
सँधै साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यै भने
{म यस्तो गीत गाउँछु }--२
{कहाँ छ र, जिन्दगी को, भर तिमी बिना }--२
{शुन्य-शुन्य, लाग्छ मलाई }--२
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
{यो दुनियाँ, यि मान्छे का, कुरै छोड तिमी }--३
आफ्नै पनि, पाउदिँन म, खबर तिमी बिना
शुन्य-शुन्य, लाग्छ मलाई
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
{तिमी भए, साकार हुन्छन्, सपना हरु मेरा }--३
उजाडिन्छ, सपना को, घर तिमी बिना
शुन्य-शुन्य, लाग्छ मलाई
{शहर तिमी बिना }--२
कहाँ छ र, जिन्दगी को, भर तिमी बिना
सोच्दा सोच्दै हराउँछु, कहिले कहिँ डराउँछु
ति ओठमा मुस्कान सजाउँछु
सँधै साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यै भने
{म यस्तो गीत गाउँछु }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated