Description About Song
Title : Kasle rachyo hola yo, dhaai akshyar prem ko | कसले रच्यो होला यो, ढाई अक्षर प्रेम को
Movie/Album : Ke ma timro hoina ra | के म तिम्रो होइन र
Genere : Filmy, Romantic, Love
Voice : Udit Narayan Jha, Anju Panta | उदित नारायण झा, अन्जु पन्त
Lyrics : Krishna hari Baral, Akash Adhikari, Sundar Shrestha | कृष्ण हरि बराल, आकाश अधिकारी, सुन्दर श्रेष्ठ
Music : Basanta Sapkota, Tara Prakash Limbu | वसन्त सापकोटा, तारा प्रकाश लिम्बु
PRBT : 60544957
UTL : 77329517
Other RBT : ISRC Number MY-VM6-16-00157Maxis TT 2337797 Maxis CRT 520410 Digi TT1384481 Digi RBT 0497162

x
कसले कोर्यो होला यो, ढाई अक्षर प्रेम को }--2
प्रेम नै पुजा भन्छन, के प्रेम गर्नु हुँदैन र
{के म तिम्रो होईन र ? }--२
{तिमीलाई मन मन्दिर मा, सजाई सकेछु
बिछोड कतै हुने हो कि, सोच्दा डराउँछु }--२
यो जुनी मात्र हैन, जुनी जुनी तिम्रै हुन्छु
तिम्रो नभइ बाँच्नु परे, म त संसार त्यागी दिन्छु
{प्रेम धारा सँधै अमृत, विष काहाँ हुन्छ र }--२
{के म तिम्रो होईन र ? }--२
प्रेम कै पुजा गर्छन के प्रेम गर्नु हुँदैन र
{के म तिम्रो होईन र ? }--२
नेपाली
{कसले रच्यो होला यो, ढाई अक्षर प्रेम कोकसले कोर्यो होला यो, ढाई अक्षर प्रेम को }--2
प्रेम नै पुजा भन्छन, के प्रेम गर्नु हुँदैन र
{के म तिम्रो होईन र ? }--२
{तिमीलाई मन मन्दिर मा, सजाई सकेछु
बिछोड कतै हुने हो कि, सोच्दा डराउँछु }--२
यो जुनी मात्र हैन, जुनी जुनी तिम्रै हुन्छु
तिम्रो नभइ बाँच्नु परे, म त संसार त्यागी दिन्छु
{प्रेम धारा सँधै अमृत, विष काहाँ हुन्छ र }--२
{के म तिम्रो होईन र ? }--२
प्रेम कै पुजा गर्छन के प्रेम गर्नु हुँदैन र
{के म तिम्रो होईन र ? }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated