Description About Song
Title : Kina aajkal timro man, mailo bho | किन आजकल तिम्रो मन, मैलो भो
Movie/Album : Ma Yesto Geet Gaauchu | म यस्तो गीत गाउँछु
Genere : Filmy, Love, Romantic, QnA Type
Voice : Arjun Pokhrel | अर्जुन पोखरेल
Lyrics : Ambika Sharma | अम्बिका शर्मा
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Arrange : Arjun Pokhrel | अर्जुन पोखरेल
Song Mixing : Sajan Shah | साजन शाह
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
फेरि हाम्रो लव पर्ने, कहिले हो
किन आजकल तिम्रो मन, मैलो भो ताङ घिन ताङ घिन
फेरि हाम्रो लव पर्ने, कहिले हो ताङ घिन ताङ घिन
लगाई देउ न नेल, म त जान्छु बरु जेल
हो लगाई देउ न नेल, म त जान्छु बरु जेल
{साँचो माया गर्या हो, खेल्या छैन है खेल }--२
सालको पात ओईलेर झर्यो है
तिम्लाई कुरा कसरी बुझाऊँ खै
{ताखुर ताकुर ता, तारी ताखुर ताकुर ता }--२
सालको पात ओईलेर झर्यो है
तिम्लाई कुरा कसरी बुझाऊँ खै ताङ घिन ताङ घिन
लाग्दैन र डर बरै लाग्दैन र डर
हो लाग्दैन र डर बरै लाग्दैन र डर
तिम्ले कुरा नबुझे मा हुँदैन है घर
ढुंगालाई माटो माटो लाई ढुंगा को भर
सपना एउटै थ्यो पहिले त
मेरो काखमा निदाऊँथ्यौ कहिले त
ह हाम्रो सपना एउटै थ्यो पहिले त
मेरो काखमा निदाऊँथ्यौ कहिले त
याद गर न है त्यो पल याद गर न है
लौ याद गर न है त्यो पल याद गर न है
{नयाँ संसार सजाउनु छ तिमी र म भई }--२
नेपाली
किन आजकल तिम्रो मन, मैलो भोफेरि हाम्रो लव पर्ने, कहिले हो

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated