Description About Song
Title : Maya euta sanga, bihe euta sanga | माया एउटा सँग, बिहे एउटा सँग
Movie/Album : Samjhauta | सम्झौता
Genere : Love, Tragic, Sentimental
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Diwan Kinar | दिवान किनार
Music : Diwan Kinar | दिवान किनार
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
नचाहेरै भुल्नु पर्ने, अतित कुनै कुनै
हो... नचाहेरै भुल्नु पर्ने, अतित कुनै कुनै
बन्धन गासुँ जुनचाहिँ सँग, पर्ने उसको हुनै
सम्झिएर बँच्नु पर्ने, जुनकिरी लाई जुनै
हुँदा पनि मुटु भरि, आँखा भरि उनै
सपना एउटा सँग, बिपना एउटा सँग
यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
सम्झौता कि बाध्यता हो, खै के हो जिवन यो
हो... सम्झौता कि बाध्यता हो, खै के हो जिवन यो
नबन्या भए जाति हुन्थ्यो, कि माया कि मन यो
भुल्नै गाह्रो छुटेपछि, माया प्रिती झन यो
रोजेको नै गुम्ने रिती, खै कसरी बन्यो
मन चाहिँ एउटा सँग, तन चाहिँ एउटा सँग
यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
नेपाली
{माया एउटा सँग, बिहे एउटा सँग }--२यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
नचाहेरै भुल्नु पर्ने, अतित कुनै कुनै
हो... नचाहेरै भुल्नु पर्ने, अतित कुनै कुनै
बन्धन गासुँ जुनचाहिँ सँग, पर्ने उसको हुनै
सम्झिएर बँच्नु पर्ने, जुनकिरी लाई जुनै
हुँदा पनि मुटु भरि, आँखा भरि उनै
सपना एउटा सँग, बिपना एउटा सँग
यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
सम्झौता कि बाध्यता हो, खै के हो जिवन यो
हो... सम्झौता कि बाध्यता हो, खै के हो जिवन यो
नबन्या भए जाति हुन्थ्यो, कि माया कि मन यो
भुल्नै गाह्रो छुटेपछि, माया प्रिती झन यो
रोजेको नै गुम्ने रिती, खै कसरी बन्यो
मन चाहिँ एउटा सँग, तन चाहिँ एउटा सँग
यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
हो... यस्तै रैछ भाग्य लेख्ने, नियम देउता सँग
माया एउटा सँग, बिहे एउटा सँग
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated