Maya ta yesto hosh lyrics in Nepali by Hemant Sharma From his Album Lokapriya
Maya ta yesto hosh lyrics in Nepali by Hemant Sharma From his Album Lokapriya. Kehi haina rupa kehi haina dhana Lyrics in Nepali.
♫ Title : Maya Ta Yesto Hos | माया त यस्तो होस
♫ Album : Lokapriya | लोकप्रिय
♫ Genere : Love, Wish, Romantic
♫ Voice : Hemant Sharma | हेमन्त शर्मा
✍️ Lyrics : Hemant Sharma | हेमन्त शर्मा
♫ Music : Hemant Sharma | हेमन्त शर्मा
♫ Audio : Dhaulagiri Casset Center

नेपाली
माया त यस्तो होस, माया त यस्तो होस
माया त यस्तो होस, माया त यस्तो होस
नजिक टाढा, जहाँ भए नि
दुस्मनै सारा, संसार भए नि
कहिल्यै नघट्ने होस्, कहिल्यै नछुट्ने होस्
माया त यस्तो होस, माया त यस्तो होस
केही होइन रूप, केही होइन धन
संसारमै ठुलो, मान्छेको मन
केही होइन रूप, केही होइन धन
संसारमै ठुलो, मान्छेको मन
मन कहिल्यै नदुखोस्
माया त यस्तो होस, माया त यस्तो होस
कहिले नघट्ने होस, कहिले नछुट्ने होस
वैशाखे गर्मी, साउने बर्खा
लागी नै रहोस्, मायाको तिर्खा
वैशाखे गर्मी, साउने बर्खा
लागी नै रहोस्, मायाको तिर्खा
धित कहिल्यै नमरोस्
माया त यस्तो होस, माया त यस्तो होस
माया त यस्तो होस, माया त यस्तो होस
नजिक टाढा, जहाँ भए नि
दुस्मनै सारा, संसार भए नि
कहिल्यै नघट्ने होस, कहिल्यै नछुट्ने होस
माया त यस्तो होस, माया त यस्तो होस
माया त यस्तो होस, माया त यस्तो होस
No comments:
Post a Comment
Comments Will Be Moderated